२४ असार २०८२, बुधबार 09 Jul 2025, Wednesday

मन्त्री राईद्वारा खोटाङ अस्पताल ५० शैय्यामा स्तरोन्नति गरी सेवा शुभारम्भ

द नेप्लिज संवाददाता
२१ असार २०८२, आइतबार

विराटनगर– भौतिक पुर्वाधार बिकास, स्वास्थ्य मन्त्री माननीय भुपेन्द्र राईले जिल्ला अस्पताल खोटाङलाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गरी आइतबार उद्घाटन गरेका छन् ।  

स्वास्थ्यमन्त्री राईले २०८१ फागुन २० गते मन्त्रीस्तरीय निर्णय गरी जिल्ला अस्पताल खोटाङलाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । मन्त्री राईले कोशि प्रदेश मन्त्रिपरिषद्को २०८२ जेष्ठ १२ गतेको बैठकमा उक्त अस्पताल स्तरोन्नति गर्ने गरेको प्रस्ताव पारित गरेको थियो ।

मन्त्री राईले उक्त निर्णय कार्यान्वयन गर्दै जिल्ला अस्पताल खोटाङमा ५० श्रय्याको सेवा शुभारम्भ गरेका हुन् । 

प्रकाशित : २१ असार २०८२, आइतबार 20:29
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved