विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दिक्षान्त समारोहमा आठ हजार १५० जना विद्यार्थी दिक्षित भएका छन् । समारोहमा दिक्षित हुनेमा व्यवस्थापन संकायबाट एफफिल गर्ने एक जना, स्नात्कोत्तर तह उतिर्ण गरेका एक हजार २६२ र स्नातक तह उतिर्ण गरेका छ हजार ८८७ जना दिक्षित भएका हुन् ।
दिक्षित हुनेमा इञ्जििनियरिङ संकायका एक हजार ४४२, विज्ञान तथा प्रविधि संकायका ६५४, चिकित्साशास्त्र संकायका दुई हजार १९८, व्यवस्थापन संकायका दुई हजार २४९, शिक्षाशास्त्र संकायका ९०६, कानून संकायका ४९७ र कला संकायका २०४ जना रहेका छन् ।
दिक्षन्त समारोहको उद्घाटन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गरेका थिए । उनले देश विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा पूर्वाञ्चल विश्वविद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा कुलपति ओलीमो मन्तव्य जस्ताको त्यस्तै :
शिक्षा/प्रविधि
पृथ्वी तातिनुको नयाँ कारण पत्ता लाग्यो
मनसुनमा रातिको झरी किन बढी?
द नेप्लिज संवाददातासमाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्छ : रजिस्टार कल्याणी
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares