द नेप्लिज संवाददाता
ललितपुर — वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ। ललितपुरको पुल्चोकमा रथारोहण गरिएपछि रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याइनेछ, जहाँ भोटो देखाउने परम्परा छ । करिब १६०० वर्ष पुरानो इतिहास बोकेको यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो र लामो जात्राका रूपमा चिनिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने यो रथयात्रा असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्ने...
विराटनगर– आज हिन्दू धर्मालम्बीहरूले अत्यन्त पवित्र र शुभ दिनको रूपमा मनाउने अक्षय तृतीया तथा शिव–पार्वती विवाह महोत्सव देशभर विविध धार्मिक कार्यक्रमका साथ मनाइँदैछ । अक्षय तृतीया जसलाई ’अबुझ मुह...
विराटनगर- लाईभ इन्टरटेन्मेन्ट र भाइरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टले बैसाख २६ गते विराटनगरकाे हाटखाेला मैदानमा पहिलाे पटक दुर्गेश थापाकाे साङ्गितिक साँझ आयाेजना गर्ने भएकाे छ । कार्यक्रममा फेसन शाे, विराटनगर साङ्गि...
विराटनगर — पवित्र जानकी जन्मोत्सवको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रमहरू सुरु भएका छन्। जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबारदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्री...
विराटनगर– संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा जीवनवादी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजना तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा...
विराटनगर– जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गर्दै आज देशभर मातातीर्थ औँसी पर्व मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा ख...
विराटनगर– वरिष्ठ साहित्यकार बलराम पोखरेलद्वारा लिखित आत्मवृत्तान्त जीवन लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाज कोशी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा आत्मवृत्तान्त जीवन लोकार्पण गरिएको हो ।&n...
वैशाख – आज विश्वभर विश्व प्रतिलिपि अधिकार दिवस विविध कार्यक्रमहरू गरी मनाइँदैछ । सन् १९९५ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को साधारण सभाले हरेक वर्ष अप्रिल २३ ता...
उनलाई लाग्छ, लेटीले इथियोपियाको ‘प्रेमपूर्ण पाटो’ देखायो र यो महिलाको प्रस्तुतिकरणमा पनि नयाँ ढोका खोल्नेछ । ‘यो महिला कसरी खुलेर बोल्न सक्छिन् भन्ने नयाँ तरिका हो,’ उनी भन्छिन्,‘यो ह...
काठमाडौँ — हरेक १२ वर्षमा एकपटक आयोजना हुने ऐतिहासिक हलचोक आकाश भैरव जात्रा यस वर्ष वैशाख १ देखि सुरु भएको छ । पुरानो परम्परा अनुसार यो जात्रा सम्पूर्ण वैशाख महिनाभरि विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ ।...
भक्तपुर — बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मंगलबार बिहान भव्य रूपमा परम्परागत ’सुथसिया जात्रा’ (बिहानीको जात्रा) मनाइएको छ । जात्रामा थिमीका विभिन्न टोलबाट २६ वटा देवदेवताको खट बालकुमारी मन्दि...
जितेन्द्र साह
विराटनगर– नयाँ वर्षको सुरुआतमै सांस्कृतिक र सृजनात्मक विविधताले तराई–मधेसमा झन् चहकिएको देखिएको छ । वैशाख १ बाट सुरु हुने सिरुवा पर्व, मिथिलाञ्चलमा लोकदेवता सलहेस जयन्ती, वैशाख २ मा जुडशीतल पर्व र विश्व...
विराटनगर– काठमाडौँको ऐतिहासिक हाँडीगाउँस्थित गहना पोखरीमा आइतबार विशेष परम्परागत विधिअनुसार टुँडालदेवीको रथ तीनपटक परिक्रमा गराएर प्रसिद्ध ‘गहना खोज्ने जात्रा’ सम्पन्न भएको छ । १५ दिनसम्म विविध धार...
लुम्बिनी — स्थानीय नेपाली नयाँ वर्षको स्वागतका लागि तयारीमा व्यस्त रहेको बेला थाई नागरिकहरूले बुद्ध जन्मस्थल लुम्बिनीमा आफ्नै परम्पराअनुसार नयाँ वर्ष ‘सोङक्रान’ पर्व भव्य रूपमा मनाएका छन् । ...
प्रविण प्रताप शाह
जीवनका ती अनेक रंगहरु, जहाँ रंग थिएन । ...
विराटनगर– ३० चैत, शनिबार । यो सामान्य दिन होइन । हिन्दु धर्मालम्बी नेपालीका लागि भक्तिभावको दिवस हो । एकैपटक विविध महत्वपूर्ण धार्मिक पर्वहरूको हार्दिक स्वागत गरिने आस्था, संस्कृति र एकताको एक विशेष दिन हो । ह...
विराटनगर– काठमाडौँको तीनकुने क्षेत्रको प्रदर्शनको क्रममा पत्रकार सुरेश रजक जलेर मृत्यु भएको घरमा ताल्चा लगाएको आरोपमा प्रहरीले अभिनेत्री एनी कुँवरलाई पक्राउ गरेको छ । उनी सुरेश कार्यरत रहेको एभिन्युज टीभीकी पू...
विराटनगर– हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्...
विराटनगर– हिन्दु समुदायले शनिबार नवदुर्गाकोआराधना गरी चैते दसैँ मनाए पछि रामनवमीको तयारीमा जुटेका छन् । रामनवमीको पूर्वसन्ध्यामा देशभरि शनिबार भगवान रामको जयजयकार गर्दै र्याली निकालिएका छन् । आइतबार विशे...
मधेसमा वर्षको दुई पटक छठ मनाइन्छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ । चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ । विराटनगर– चैती छठको म...
विराटनगर– प्रख्यात अमेरिकी अभिनेता भाल किल्मरको ६५ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको छ । उनले ’टप गन’, ’ब्याटम्यान फरेभर’ र ’द डोर्स’ जस्ता चर्चित फिल्महरूमा अभिनय गरे...
विराटनगर– सूर्य उपासनाको चारदिने महापर्व चैती छठको तराई मधेसमा रमझम छ । जाडो र गर्मीमा गरी वर्षको दुई पटक छठ मनाइन्छ । तुलनात्मक रुपमा कम सहभागीता भए पनि चैती छठ पनि उही धार्मिक विधि र आस्थाका साथ मना...
विराटनगर– चलचित्र ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले बताएका छन् । उनको अनुसार २०६६ साउन १ मा...
विराटनगर– इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको वसरमा नेपाल सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गरी इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जन...
विराटनगर- मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै चाडपर्वको उल्लासमा डुबेको छ। हिन्दू मैथिल समुदायका लागि महत्वपूर्ण वासन्ती नवरात्र आज चैत शुक्ल प्रतिपदादेखि औपचारिक रूपमा सुरु भएको छ। यसै...
विराटनगर– वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई पुरस्कृत गर्...
काठमाडौं – आज २७ मार्च । विश्व रंगमञ्च दिवस । सन् १९६१ मा इन्टरनेशनल थिएटर इन्स्टिच्युट (आईटीआई) द्वारा स्थापित यस दिवसको मुख्य उद्देश्य विश्वभर रंगमञ्च कलाको प्रवद्र्धन गर्नु, संस्कृतिहरूबीच समझदारी बढाउनु र...
इटहरी– तरहरामा राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुन लागृको छ । २०८२ वैशाख १२ गतेदेखि ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई...
विराटनगर– साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार प्रा...
दिलकुमार घमाल
जब जात र धर्मका विभेद हटेर ...
विराटनगर– श्रीहरी सत्सँग समितिले पुरातन धर्म संस्कृतिको जगेर्ना, संरक्षण तथा संबर्द्धनका लागि विराटनगरमा पाँच दिनसम्म राशलीला कार्यक्रमको आयोजना गर्न लागेको छ । विराटनगरस्थित अतिथि सदनमा चैत ५ गतेदेखि ९ गतेसम्...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved