द नेप्लिज संवाददाता
विराटनगर– महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०८२–८३ का लागि चार अर्ब ४० लाखको बजेट प्रस्तुत गरिएको छ । यो चालु आर्थिक वर्षको बजेट भन्दा ५० करोडले बढी हो भने जेठ मसान्तसम्मको यथार्थ आयको तुलनामा १ अर्ब ७४ करोडले बढी हो । महानगरको आन्तरिक आय एक अर्ब हुनुपर्ने कानुनी व्यवस्था अनुसार लक्ष्य नभेट्ने आन्तरिक आय बजेटमार्फत ल्याउनु पर्ने बाध्यात्मक अवस्था छ । जग्गा खरिदबिक्रीमा आएको मन्दीले महानगरको आन्तरिक आयले लक्ष्य भेटाउन कठीनाइको सामना गर...
विराटनगर– अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेको बेला विराटनगर महानगरपालिकाले गर्मी छल्न ज्येष्ठ नागरिकहरुलाई टेबल पंखा वितरण गरेको छ । विराटनगरको १ नम्बर वडाले ज्येष्ठ नागरिकहरुलाई पंखा वितरण गरेको हो । &nb...
विराटनगर– इग्नाइट फाउण्डेशन विराटनगरले अत्यधिक गर्मी बढेको अवस्थामा विराटनगर बजारमा दैनिक कामका लागि आएको सेवाग्राही तथा उपभोक्तालाई चिसो पानी खुवाउन सुरु गरेको छ । विराटनगरस्थित ट्राफिक चोकमा आयोजित...
विराटनगर– विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्याप कटर वितरण गरेको छ । कृषकहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी...
विराटनगर- विराटनगर महानगरपालिकाले अत्यधिक गर्मी बढेका कारण महानगरभित्रका विद्यालय बुधबारदेखि तीन दिन बन्द गरेकाे छ । महानगरले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गरेकाे हाे । अत्यधिक गर्मीले विद्यालयमा विद्या...
सप्तरी– राजविराज नगरपालिकामा आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएर निमित प्रमुख कार्यकारी अधिकृत बनाएर आर्थिक अनियमितता गर्न खोजेको भन्दै स्थानीय युवाहरूले तालाबन्दी गरेका छन्। &nb...
विराटनगर– रतुवामाई नगरपालिकाले कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणका लागि किसानलाई एक करोड १० लाख मुल्य बराबरको कृषि औजार तथा उपकरण वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत अनुदान र किसानहरुको ५० प्रतिशत स...
विराटनगर — २०८१ को असोज १०–१२ मा परेको अविरल वर्षासँगै आएको बाढीले काभ्रेको रोशी खोलामा रहेको पुल बगाएपछि सडक यातायात अस्तव्यस्त बन्यो। रोशी खोलाले नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ ला...
विराटनगर– विराटनगर महानगरपालिकाले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको आउँदो जेठ २३ र २४ गते दुई दिने राष्ट्रिय सम्मेलन विरेन्द्रसभा गृहमा आयोजना गर्दै छ । सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रम...
विराटनगर —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गरी बदनियतपूर्वक बोलपत्र सूचना लुकाएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशे...
विराटनगर— झन्डै चार दशकदेखि अलमलिएको सोलुखुम्बु र ओखलढुंगाबीचको सीमा विवाद समाधान गर्न दुवै जिल्लाले शनिबार संयुक्त कार्यदल गठन गरेका छन्। सोलुखुम्बुको सल्लेरीमा सम्पन्न अन्तरजिल्ला सुरक्षा समन्वय बैठकले कार्य...
विराटनगर– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी स्थानीय तथा संघीय निर्वाचन (२०८४ ) मा देशभरिका सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवार उठाउने बताएका छन् । मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमा...
विराटनगर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा १९ वैशाखमा जमिन भासिएर बोलेरो गाडी बेपत्ता भएको घटनाबारे खानी तथा भूगर्भ विभागले प्रारम्भिक अध्ययन पूरा गर्दै गम्भीर निष्कर्ष सार्वजनिक गर...
विराटनगर– मोरङको रतुवामाई–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्। मंगललाल सिंहका छोरा निरजकुमार सिंहको विवाह समारोहका क्रममा मंगलबार राति नाचगान भइरहेको ब...
विराटनगर– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकद शालिक ललितपुर महानगरपालिका प्राङ्गणमा मंगलबार अनावरण गरिएको छ। महानगरपालिकाद्वारा निर्माण गरिएको उक्त शालिक जोशीको १०६ औँ जन्मजयन्तीको अवसरमा ललितपुर मह...
विराटनगर– दक्षिण कोरियाका किम जोङथेक नेतृत्वको टोली विराटनगर आइपुगेका छन् । मुलुकको कान्छो महानगर विराटनगरको शैक्षिक र स्वास्थ्य क्षेत्रको अवस्थामा सहयोग गर्ने उद्देश्यले उनीहरु मंगलबार यहाँ आइपुगेका हुन् ।&nb...
विराटनगर- नेपाल पत्रकार महासंघ माेरङले षष्टिका वस्नेत सूचनाकाे अधिकार पुरस्कारबाट पत्रकार किशाेर बुढाथाेकीलाई शनिबार पुरस्कृत गरेकाे छ । षष्टिका वस्नेत सूचनाकाे अधिकार प्राेत्साहन पुरस्कारबाट पत्रकार सुरेन्द्र भण्डा...
विराटनगर– सरकारले हालै ४७ जना सहसचिवहरूको सरुवा गर्दा इटहरी, जनकपुरधाम र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको पद रिक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्व...
रेणु दाहाल नेतृत्वको भरतपुर र हर्क साम्पाङ नेतृत्वको धरानबीचको अन्तरले विकास मोडेल र स्रोत प्रयोगको दुई ध्रुवीय धार देखाउँछ — एकातिर पार्टीमा आधारित सत्ता र अर्को जनश्रममा आधारित प्रयास । सुनसरी —...
विराटनगर– विराटनगर महानगरपालिकाले उद्योग संगठन मोरङसँगको सहकार्यमा बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गर्न ‘विराट सीप विकास केन्द्र’ सञ्चालनमा ल्याएको छ । महानगर प्रमुख नागेश कोइरालाले...
विराटनगर– विराटनगर महानगरपालिकाको सहयोगमा गैरसरकारी संस्था महासंघ मोरङले आइतबारदेखि दुई दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम आयोजना गरेको छ । तालिमको महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गरेका छन् । ...
विराटनगर– विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा बिहीबारदेखि तीनदिने भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु भएको छ । विराटनगर–११ स्थित...
काठमाडौ– थापाथली करिडोर क्षेत्र ढल निकासको पाइप फुट्दा बिहीबार अस्तव्यस्त बनेको छ । पाइप फुटेर सडकमा फोहोरपानी जम्दा सवारीसाधन र पैदल यात्रीलाई आवागमनमा कठिनाइ भएको छ । घटनास्थल आसपास पानी थुप्रिएर सडक डुबा...
विराटनगर– रोटरी क्लब अफ विराटनगर र मिडटाउनले विराटनगर महानगरलाई आगलागी नियन्त्रणका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । क्लबले महानगरको फायर ब्रिगेड टोलीका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । वि...
विराटनगर– विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यीकरणका लागि एभरेष्ट बैंक लिमिटेडले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । महानगरको सौन्दर्यीकरणका लागि ‘क’ वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार...
देव नारायण साह
विराटनगर– दलीय राजनीतिले गाँजिएको शासन व्यवस्थाले आम नागरिकमा देखिएको निरासा र आक्रोश सडक छताछुल्ल भइरहेको अवस्थामा पनि जनप्रतिनिधि दलीय राजनीतिबाट माथि उठेर विधि शासन चलाउन तयार देखिएको छैन । दलीय शासनमा रमाए...
काठमाडौँ – स्थानीय तहको २०७९ को चुनावमा दलीय आधारमा निर्वाचित भएका जनप्रतिनिधिहरूको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । उक्त रिटमा निर्वाचनको प्रक्रिया र कानूनी व्यवस्थाबारे पु...
विराटनगर– काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन भ्यू–टावरको १३ तला निर्माण भइसकेको भए पनि अब परियोजनाको भविष्य अनिश्चित बनेको छ । काठमाडौँ महानगर प्रमुख बालेन शाहले उक्त टावर निर्माणमा भ्रष्टा...
प्रधानमन्त्री ओलीको सहभागिता रहेको कार्यक्रममा सरकारी स्रोतको यस्तो सार्वजनिक दुरुपयोग र कानुनविपरीतका गतिविधिले नेकपा एमालेको ‘सुशासन र शुद्धाचार’ को नाराप्रति जनस्तरमै गम्भीर प्रश्न उब्जिएको देखिन्छ...
विराटनगर– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले कार्यक्रम स्थलको फोहोर सफा गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन् । राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा खबरद...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओली र सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज साम्पाङबीच सोमबार अर्थपूर्ण पानी संवाद भएको छ । ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको विश्वास दिलाउँ...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved