११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

दृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू

द नेप्लिज संवाददाता

विशेष अदालतले अर्को आदेश नभएसम्म समाचारलाई यथास्थितिमा राख्न आदेश दिएको छ। ‘प्रकाशित समाचार सामग्री जे अवस्थामा छ, सोही अवस्थामा राख्नू, न हटाउनू, न परिवर्तन गर्नू, नगराउनू,’ आदेशमा भनिएको छ। विराटनगर– ‘विशेष अदालतमा बिचौलियाको चलखेल’ शीर्षकमा समाचार प्रकाशन गरेपछि अदालतको अवहेलना आरोपमा दृष्टि मिडियाका प्रकाशक, सम्पादक र संवाददातालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित न्यायाधीश तेजनार...

कोशी सरकारबिरुद्ध कारण देखाउ आदेश

द नेप्लिज संवाददाता विराटनगर– स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच वटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत विर...

योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव

द नेप्लिज संवाददाता विराटनगर– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँदै योगले मानव जीवनलाई शान्त, समृद्ध र अनुशासित बनाउन सघाउने गरेको बताएका छन् ।  अन्तर्राष्ट्रिय योग दि...

सामुदायिक वनबाट ग्रोभेलको तस्करी गर्न पोखरी खन्ने नाटक

द नेप्लिज संवाददाता विराटनगर– सिरहा जिल्लास्थित सामुदायिक वन क्षेत्रभित्र अबैध रुपमा पोखरी खनेर ग्रोभेल तस्करी भइरहेको छ । तस्करहरुले वन कार्यालयका कर्मचारी, सामुदायिक वनका उपभोक्ता समिति, स्थानीय तहका जनप्रतिनिधिक...

अब जनताको लोकतन्त्र संरक्षण र विकासका लागि पत्रकारको कलम चल्नु पर्छः मन्त्री राई

द नेप्लिज संवाददाता विराटनगर– कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले विगत सात वर्षको अवधिमा प्रदेशमा भौतिक पूर्वाधारको संरचना  निर्माणले फड्को मारेको प्रदेशवासीलाई अनुभूति गराउन प्रदेश सरक...

कोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?

द नेप्लिज संवाददाता

विराटनगर– कोशी प्रदेश सरकारले हालसम्ममा ८ वटा बजेट परिचालन गरेर नवौँ बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेको छ । समयको परिवर्तनसँगै विकासको गतिले पनि तिव्रता लिएको छ । तर प्रदेश सरकारले ल्याउने गरेको बजेट र त्यसको खर्चमा खासै परिवर्तन आउन सकेको छैन । बजेट र त्यसको खर्चको दृष्टिकोणले यो प्रदेश यथास्थितिमा रहेको देखिन्छ ।  २०७४ साल मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनपछि माघ ३ गते एमालेका शेरधन राईको नेतृत्वमा पहिलो कोशी प्रदेश सरकार गठन भयो । राई नेतृत्वको सरकारले पहिलो आर्थि...

काठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा

द नेप्लिज संवाददाता विराटनगर– बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौंको ‘बिरयानी अड्डा’ले विराटनगरस्थित महेन्द्र चोकमा शाखा विस्तार गर्दै बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।   युवा उद्यमी तथा उ...

उखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला

द नेप्लिज संवाददाता विराटनगर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उखु किसानलाई दुई दशक अघिदेखि दिईंदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिएको प्रति आपत्ति जनाएको छ । कोइरालाले सामाजिक सञ्जालमार्फत आपत्ति जन...

निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी

द नेप्लिज संवाददाता विराटनगर– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले नेपाल अब निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रिय योजना आयोग र नेपाल उद्योग...

कोशीमा बजेट ल्याउँदा ल्याउँदै एक लाख गायब

द नेप्लिज संवाददाता विराटनगर– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार आउँदो आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाखको बजेटमा एक लाखको खर्च गायब भएको छ । मन्त...

कोशी प्रदेशमा ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत (बजेटको पूर्णपाठसहित)

द नेप्लिज संवाददाता विराटनगर– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राणा मगरले आउँदो आर्थिक वर्ष २०८२–०८३ का लागि प्रदेशसभामा आइतबार ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका छन् । चालू...

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब १८ करोड बजेट विनियोजन

द नेप्लिज संवाददाता विराटनगर– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राणा मगरले आउँदो वर्ष २०८२–०८३ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्दै छन् ।  मन्त्री मगरले बजेट प्रस्तुत गर्दै समग...

प्रदेश सरकारहरुले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर आज बजेट ल्याउँदै

द नेप्लिज संवाददाता विराटनगर– देशभरिका सात वटै प्रदेश सरकारहरुले भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर आज आउँदो वर्षका लागि बजेट ल्याउन लागेका छन् ।  कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२&ndash...

कोशीमा व्यावसायिक विकास परामर्श सेवा

द नेप्लिज संवाददाता विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यावसायिक विकास परामर्श सेवाको सुरुवातले साना मझौला उद्यमीहरूको व्यवसाय प्रवद्र्धनमा मद्दत पुग्ने बताएका छन् । ...

सुनचाँदी व्यवसायीको आन्दोलनमा मोरङ उद्योग व्यापार संघको समर्थन

द नेप्लिज संवाददाता विराटनगर– सरकारले आउँदो वर्षका लागि ल्याएको बजेटमार्फत सुनको गहनामा लगाएको २ प्रतिशत विलासी कर र हिरा जडित सुनको गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ताको माग गर्दै नेपाल सुन चाँदी व्यवसायी...

यस वर्षको मनसुन २३ दिनपछि देशभर फैलियो

द नेप्लिज संवाददाता विराटनगर– यस वर्षको मनसुन प्रणाली आज (शुक्रबार) देखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन २३ दिनपछि सम्पूर्ण देशमा सक्र...

पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकलाई ‘आर प्रोग्रामिङ फर डेटा एनालयशिस’ तालिम

द नेप्लिज संवाददाता विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान प्रविधि संकाय डिन कार्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पूर्णकालिन प्राध्यापकहरुका लागि पूवि स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी (पुस्याट)मा ब...

'शिक्षा विधेयक असार १५ भित्र प्रतिनिधिसभाबाट पारित हुने'

द नेप्लिज संवाददाता विराटनगर— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ भित्र संघीय संसद्, प्रतिनिधिसभ...

कोशीमा मनसुनी प्रभाव तीव्र

द नेप्लिज संवाददाता विराटनगर — देशभर हाल भिन्न–भिन्न मौसमी प्रणाली सक्रिय छन्। पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव व्यापक रू...

शिक्षण अस्पतालको लक्ष्यसहित जीवन विकास सामुदायिक अस्पताल निर्माण सम्पन्न

द नेप्लिज संवाददाता विराटनगर– जीवन विकास समाजले कटहरी गाउँपालिका–२ हल्दीबारीमा आम नागरिकलाई सहज र सुलभ रुपमा विश्व स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २ अर्बको लागतमा दुई सय शय्याको जीवन व...

टाउको र घाँटीको क्यान्सर पीडितका लागि आशा जगाउने खबर

द नेप्लिज संवाददाता लौराको जिब्रो र घाँटीको लिम्फ नोड (सङ्क्रमण विरुद्ध लड्न सहयोग गर्ने सानो ग्रन्थि) समेत शल्यक्रिया गरी हटाइएको थियो। त्यसपछि उनलाई बोल्न र खान सिक्नुपर्ने अवस्था आयो। तर इम्युनोथेरापी औषधि...

पालिकाकाे अस्पतालमा राज्यले चिकित्सक उपलब्ध गराउनुपर्छ : शेखर काेइराला

द नेप्लिज संवाददाता विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहमा निर्माण भइरहेका आधारभूत अस्पतालहरूमा दक्ष चिकित्सकसहितको जनशक्ति राज्यले उपलब्ध गराउनुपर्ने बताएका छन् । मोरङको वुढीगंगा गाउँपालिका&...

सात जनामा कोरोना संक्रमण, स्वास्थ्य मन्त्रालयले सतर्कता बढायो

विराटनगर— नेपालमा पछिल्लो एक साताभित्र कम्तीमा सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये अधिकांश संक्रमित काभ्रेपलाञ्चोकमा फेला परेका हुन्। धुलिखेलमा परीक्षणका क्रममा संक्रमण देखिए...

मलेरियाविरुद्धको नयाँ रणनीति : झुलमै लगाइने औषधिले लामखुट्टेलाई परजीवीमुक्त बनाउने हार्वर्डको खोज

द नेप्लिज संवाददाता विराटनगर– हरेक वर्ष विश्वभर करिब ६ लाख मानिसको ज्यान लिने मलेरियाविरुद्ध लड्न वैज्ञानिकहरूले नयाँ रणनीति विकास गरेका छन्। हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्तो औषधि पत्ता लगाएक...

एसियामा कोभिड–१९ को नयाँ लहर

द नेप्लिज संवाददाता विराटनगर— एसियाका विभिन्न देशहरू भारत, सिंगापुर, हङकङ, थाइल्यान्ड र चीनमा कोभिड–१९ को नयाँ लहर देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। महामारी फेरि बढ्न थालेपछि संक्रमितको सं...

मधेसकी तत्कालीन कृषि सचिव डा. नम्रता सिंहसहित तीन जना भ्रष्टाचारी ठहर

द नेप्लिज संवाददाता

विराटनगर– मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंह एक करोड रुपैयाँ कृषि अनुदान अनियमितता प्रकरणमा दोषी ठहरिएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा डा. सिंहसहित मन्त्रालयका केही कर्मचारी र निजी कृषि फर्म सञ्चालकविरुद्ध नक्कली कागजातका आधारमा कार्यक्रम सम्झौता गरी एक करोड रुपैयाँ अनुदानको रकम भुक्तानी गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रित...

राइड सेयरिङ नीतिमा पछि नहट्ने गण्डकी सरकार, वार्षिक नीति तथा कार्यक्रममा नियमन र व्यवस्थापनको अडान

द नेप्लिज संवाददाता विराटनगर — संघीय सरकारको हस्तक्षेपपछि हाललाई राइड सेयरिङ नियमावली कार्यान्वयन स्थगित गरे पनि गण्डकी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा त्यसको प्रभावकारी नियमन र व्यवस्थापन गर्ने अड...

मन्त्री राईद्वारा कोशीका उत्कृष्ट १० जना महिला उद्यमी पुरस्कृत

द नेप्लिज संवाददाता विराटनगर– सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कोशी प्रदेशका उत्कृष्ट १० जना महिला उद्यमीलाई मंगलबार पुरस्कृत गरेका छन् । मन्त्री राईले प्रत्येक महिला उद्यमीलाई फूलमाला अबीर लगाएर दोसल्ला ओढाई ६५...

मन्त्री राईद्वारा सावा खोला सडक पुल उद्घाटन

द नेप्लिज संवाददाता विराटनगर– भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोटाङको खोटेहाङ र जन्तेढुङ्गा जोड्ने सावा खोलाको सडक पुल शनिबार उद्घाटन गरेका छन् ।  खोटेहाङ गाउँपालिका–७ र जन्...

अबैध असुलीमा लागेका मधेश प्रदेशका वन तथा वातावरणमन्त्री साह फिर्ता, यादवलाई जिम्मेवारी

द नेप्लिज संवाददाता विराटनगर– कर्मचारी सरुवा र कमिशनको आधारमा बजेट बाँड्दै आएका मधेस प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साह र प्रभावकारी रुपमा मन्त्रालय सञ्चालन गर्न नसकेका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सक...

अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीन दिन बन्द

द नेप्लिज संवाददाता विराटनगर- विराटनगर महानगरपालिकाले अत्यधिक गर्मी बढेका कारण महानगरभित्रका विद्यालय बुधबारदेखि तीन दिन बन्द गरेकाे छ । महानगरले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गरेकाे हाे । अत्यधिक गर्मीले वि...

निमितको भरमा नगरपालिका चलाउन खोज्दा स्थानीयवासीले गरे राजविराज नगरपालिकामा तालाबन्दी

द नेप्लिज संवाददाता सप्तरी– राजविराज नगरपालिकामा आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएर निमित प्रमुख कार्यकारी अधिकृत बनाएर आर्थिक अनियमितता गर्न खोजेको भन्दै स्थानीय युवाहरूले तालाबन्दी गरेका...

कृषिमा यान्त्रिकीकरणका लागि रतुवामाईका किसानलाई एक करोडको औजार उपकरण

द नेप्लिज संवाददाता विराटनगर– रतुवामाई नगरपालिकाले कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणका लागि किसानलाई एक करोड १० लाख मुल्य बराबरको कृषि औजार तथा उपकरण वितरण गरेको छ । नगरपालिकाको  ५० प्रतिशत अनुदान र किसानहरु...

कांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान

विराटनगर — २०८१ को असोज १०–१२ मा परेको अविरल वर्षासँगै आएको बाढीले काभ्रेको रोशी खोलामा रहेको पुल बगाएपछि सडक यातायात अस्तव्यस्त बन्यो। रोशी खोलाले नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपा...

विराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै

द नेप्लिज संवाददाता विराटनगर– विराटनगर महानगरपालिकाले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको आउँदो जेठ २३ र २४ गते दुई दिने राष्ट्रिय सम्मेलन विरेन्द्रसभा गृहमा आयोजना गर्दै छ । सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उप...

टेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

द नेप्लिज संवाददाता विराटनगर —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गरी बदनियतपूर्वक बोलपत्र सूचना लुकाएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...

क्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण

द नेप्लिज संवाददाता विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले ‘क्रिकेट फर इक्वालिटी’ परियोजनाअन्तर्गत कोशी र मधेस प्रदेशमा क्रिकेट खेल सामग्री वितरण गरेको छ । परियोजनाअन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उ...

कराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक

द नेप्लिज संवाददाता विराटनगर — नेपाली खेल इतिहासमा एक गौरवपूर्ण अध्याय थप्दै करातेकी एरिका गुरुङले विश्वकै प्रतिष्ठित प्रतियोगिता कराते–१ प्रिमियर लिग मा ऐतिहासिक कास्य पदक जितेकी छन्। विश्वभरका उत्कृष्ट क...

काेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार

द नेप्लिज संवाददाता विराटनगर- नेपाल क्रिकेट संघको आयोजनामा विराटनगरमा सञ्चालित तीन दिने 'O" लेभल अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ। जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा कोशी प्रदेशका ११ वटा जिल्ल...

इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश

द नेप्लिज संवाददाता विराटनगर — नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टी–२० विश्वकप छनोटमा स्थान बनाउँदै ऐतिहासिक सफलता हात पारेको छ। कप्तान इन्दु बर्माको नेतृत्वमा नेपालले सोमबार बैंककमा भएको महिला टी–२...

खोटाङको फेदीमा रेडपान्डा देखापरेपछि संरक्षणमा नयाँ आशा

द नेप्लिज संवाददाता विराटनगर — खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित चिलिम लाहुरे सामुदायिक वनमा लोपोन्मुख रेडपान्डा (हाब्रे) फेला परेको छ । स्थानीय मनोज राईले वैशाख २ मा उक्त रेडपान्डाको तस्बिर खिचेका हु...

जुम्ला दर्शन !

द नेप्लिज संवाददाता विराटनगर– देश भनेको केवल भूगोल, सीमाना, झण्डा वा सरकार मात्र होइन । त्यो एउटा साझा पहिचान, इतिहास, भावना र सपना हो जुन मानिसहरूले सँगै बाँड्छन् ।  आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा...

इस्लाम धर्मावलम्बीहरुले इद पर्व मनाउँदै (तस्बिरहरु)

द नेप्लिज संवाददाता विराटनगर– इस्लाम धर्मावलम्बीहरुले महान पर्व इद उल फित्र सोमबार हर्षपूर्वक मनाइरहेका छन् । नेपाल सरकारले इद पर्वको अवसरमा सार्वजनिक विदासमेत दिएको छ । इस्लाम धर्मावलम्बीहरुले इदगाहमा गएर न...

ढाका महोत्सवमा फेसन सो ‘ढाका रन्वे’ (तस्विरहरु)

द नेप्लिज संवाददाता विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी महिला उद्यमी विकास समितिले आयोजना गरेको तीन दिने ढाका महोत्सवको अन्तिम दिन शनिबार विराटनगरस्थित जैन भवनमा फेसन सो ‘ढाका रन्वे’ प्रस्तुत गरि...

तराई–मधेसमा होली उत्साह (तस्बिरहरु र भिडियो)

द नेप्लिज संवाददाता विराटनगर– फाल्गुन शुक्ल पूर्णिमाको दिन हाेलिका दहन गरेको खुशियालीमा मनाइने होली पर्वले शुक्रबार तराई–मधेस उल्लासमय बनेको छ । पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक पर्व होलीको अवसरमा एकआपसमा रंग...

युवा पलायनको असर विराट गोल्डकपमा, दर्शकको उपस्थिति न्यून (तस्बिरहरु)

द नेप्लिज संवाददाता विराटनगर– युवा जनशक्ति पलायनको असर विराटनगरस्थित सहिद रंगशालामा जारी नवौँ संस्करणको विराट गोल्डकप फुटवल प्रतियोगितामा देखिएको छ । विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विका...

राजावादी के आन्दोलन कते पहुँचले हौ ?

जितेन्द्र साह हालै आन्दोलन घोषणाको मञ्चमा राप्रपा अध्यक्ष अनुपस्थित भएपछि कार्यकर्ताले सोधे—‘संसद् चाहिएको हो भने आन्दोलन किन?’ यही प्रश्नको उल्टो रूपमा संसदमा पनि सोधिन्छ—‘आन्दोलन च...

ढुलमुले अख्तियारको अग्नि परीक्षा

द नेप्लिज संवाददाता मन्त्रिपरिषद्का सामूहिक निर्णयलाई नीतिगत निर्णय मान्ने हाम्रो संविधानको व्यवस्थालाई अख्तियारले कसरी तोडमरोड गर्नसक्छ ? के एक व्यक्तिलाई लिएर यस्तो ठाडो अभियोग दायर गर्नु लोकतन्त्रको सुसंगत प्रक्रिया...

गीतभन्दा गहिरा थिए रसिक दाजु

जितेन्द्र साह विराटनगर– कहिलेकाहीँ एउटा आवाज, आवाज मात्रै हुँदैन, त्यो गीत बन्छ, माटोको गन्ध बन्छ, अनि पुस्ताले पुस्तालाई सुनाउने स्मृति बन्छ। त्यो समयको साक्षी, पीढीको आत्मा र राष्ट्रको मौन इतिहास बन्छ । त्य...

के सर्वोच्च अदालतका न्यायाधीशहरुले संविधान पढ्दैनन् ?

जितेन्द्र साह भाषा धर्म होइन, न युद्धको अस्त्र । भाषा त आत्मिक धागो हो, जसले आफ्नो भाषा बोल्दछ, ऊ आफ्नै जस्तो लाग्दछ । त्यसैले ‘हामी के भाषा बोल्छौँ?’ भन्दा पहिले ‘मनमा के सोच्छौँ ?’ भनेर...

आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु

द नेप्लिज संवाददाता विराटनगर– विराटनगरस्थित आरोहण गुरुकुलमा बिहीबारदेखि दुई दिने विराट वाङ्मय उत्सव–२०८२ सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा गुरुकुलले आयोजना गरेको उत्सवको महानगरपालिकाकी कार्यब...

बकर ईद धूमधामसँग मनाइँदै, मस्जिदमा मुस्लिम धर्मावलम्बीको घुइँचो

द नेप्लिज संवाददाता विराटनगर–मुस्लिम समुदायको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज मस्जिद तथा इदगाहहरूमा धार्मिक श्रद्धा र उल्लासपूर्वक मनाइँदैछ। रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीहरूले बिहान...

बाँसको भवनमा मुन्दुमको आत्मा : खोटाङमा अन्तर्राष्ट्रिय कला संग्रहालय निर्माण हुँदै

द नेप्लिज संवाददाता विराटनगर– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालयका लागि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन करोड रुपैया...

वरिष्ठ सर्जक गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा अत्येष्टि

विराटनगर — वाशु शशी स्मृति परिषद्का अध्यक्ष तथा उम्दा स्रष्टा गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।  उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ललितपुरको हरिसिद्धि...

थाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई मिस वर्ल्ड २०२५ को उपाधि, नेपाल अन्तिम ४० मै अटाउन सकेन

द नेप्लिज संवाददाता भारत, हैदराबाद (एपी) — थाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई शनिबार भारतमा सम्पन्न ७२औँ मिस वर्ल्ड २०२५ प्रतियोगितामा विजेता घोषित गरियो। यस वर्षको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारत...

विराटनगरमा चलचित्र निर्माण सम्बन्धी कार्यशाला

द नेप्लिज संवाददाता विराटनगरमा– ‘नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा चलचत्रि निर्माण सम्बन्धी कार्यशाला–२०८२’ विराटनगरमा शुरू भएको छ ।  चाँदनी फिल्म विराटनगरको आयोजना र चलचित्र विकास...

अमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव

द नेप्लिज संवाददाता विराटनगर— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपाली आप्रवासीहरूलाई दिँदै आएको ‘टेम्पररी प्रोटेक्टेड स्ट्याटस’(टीपीएस) सुविधा अन्त्य गर्ने औपचारिक घोषणा गरेको छ। अमेरिकाले सन...

१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

द नेप्लिज संवाददाता विराटनगर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमा...

मंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...

द नेप्लिज संवाददाता ओयुन एर्डेनको परिवारलाई सरकारी कोषको दुरुपयोग गरेको, भ्रष्टाचारमा संलग्न भएको र अत्यधिक विलासी जीवनशैली अपनाएको आरोप लागेको छ। प्रधानमन्त्रीका छोराले आफ्नी प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्...

टिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?

द नेप्लिज संवाददाता विराटनगर– पाकिस्तानको संघीय राजधानी इस्लामाबादस्थित आफ्नै निवासमा १७ वर्षीया सामाजिक सञ्जाल स्टार/सेलिब्रेटी सना युसुफको गोली हानी हत्या भएपछि प्रहरीको टोलीले घटनाबारे हत्या अनुसन्धान सुरु गरेको...

आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम

द नेप्लिज संवाददाता २२ जनवरी २०२४ मा बालक रामको रूपमा स्थापना गरिएका श्रीरामलाई अब दोस्रो प्राण–प्रतिष्ठामा राजा स्वरूपमा स्थापना गरिँदैछ। राजा रामको दरबारमा उनका अनुज लक्ष्मण, भरत, शत्रुघ्न, माता जानकी र सेवक हन...

भारतीय विश्वविद्यालयमा नेपाली छात्राको रहस्यमय मृत्यु, पाँच जनाविरुद्ध जाहेरी, मुख्य आरोपित फरार

द नेप्लिज संवाददाता विराटनगर – भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्यु प्रकरणमा एक छात्रसहित पाँच जनाविरुद्ध...

२५ करोड मौरी भागेपछि अमेरिकी प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह

द नेप्लिज संवाददाता वाशिंगटन (एएफपी)– अमेरिकाको वासिङ्टन राज्यको ह्वाटकम काउन्टीमा मह उत्पादनका लागि मौरी बोकेको ठूलो मालवाहक सवारी साधन दुर्घटना भएपछि करिब २५ करोड मौरीहरू भागेका छन्। मौरीहरू आक्रामक हुनसक्ने भन्द...

गाजामा युद्धले भोकमरी, छोराछोरीलाई माटो खुवाउन बाध्य

जितेन्द्र साह विराटनगर — गाजाको उत्तरमा रहेको मुख्य सहरमा अहिले पूर्ण अराजकता, सुरक्षा व्यवस्थाको पतन र लुटपाटको अवस्था देखिएको छ। खाद्यान्नको खोजीमा हताश बनेकाहरूलाई सहयोग पुग्नसमेत मुस्किल भइरहेको छ। हमा...

अस्ट्रेलियामा नेपाली समुदायमा बढ्दो अपराध एवं घरेलु हिंसा, प्रहरी अधिकारी र कूटनीतिज्ञको गम्भीर चिन्ता

द नेप्लिज संवाददाता सिड्नी – अस्ट्रेलियामा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूमाझ गैरकानुनी गतिविधि र घरेलु हिंसाका घटना तीव्र रूपमा बढिरहेकोप्रति स्थानीय प्रहरी अधिकारी तथा कूटनीतिज्ञहरूले गम्भीर चिन्ता व्यक्त गर...
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved