काठमाडौं — विद्यालय शिक्षा ऐनको मागसहित जारी आन्दोलन अन्तर्गत शिक्षकहरूले बुधबार पनि काठमाडौं केन्द्रित सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् । देशभरका विभिन्न जिल्ला र पालिकाबाट राजधानी आएका शिक्षकहरूको उपस्थिति बढ्दै गएकाले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक खण्डमा यातायात अवरुद्ध भएको थियो ।
सरकारले वार्ता र संवादका लागि तेस्रो पटक औपचारिक प्रस्ताव पठाएको भए पनि नेपाल शिक्षक महासंघले उक्त प्रस्ताव अस्वीकार गरेको छ । महासंघले शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएको छ ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares