द नेप्लिज संवाददाता
विराटनगर– विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ फाल्गुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरस्थित सिहद रंगशालामा आयोजना गर्ने भएको छ । विराट गोल्डकप फुटवल प्रतियोगिता आयोजक समितिले १० दिनसम्म हुने प्रतियोगिताका लागि १० वटा फुटवल टिमको छनोट गरेको हो । प्रतियोगितामा भारतीय टिम साउथर्न समिति फुटवल क्लव र सुदेभा दिल्ली फुटवल क्लव...
विराटनगर– क्रिकेटको विमेन प्रिमियर लिग भनौ वा महिला प्रिमियर लिगको तेस्रो सिजन शुक्रबार सुरु भएको छ । यो सिजनको पहिलो प्रतिस्पर्धा गत वर्षको विजेता टिम रोयल च्यालेन्जर्स र गुजरात जायन्ट्सको बीच गुजरातको बडोदरा...
विराटनगर– भ्रष्टाचारमा मुछिएकी बंगलादेशकी बलर ३६ वर्षीया सोहेली अख्तरलाई आईसीसीले पाँच वर्षका लागि सबै खाले क्रिकेट खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनले आईसीसीको भ्रष्टाचार विरोधी संहिताको उल्ल...
विराटनगर- सबै दिन एक समान रहँदैन । समय सबैको आउँछ । त्यही भएर सोचेर टिकाटिप्पणी गर्नुपर्छ । भारतीय क्रिकेटर रोहित शर्माको ब्याट चले पछि आलोचकहरुको मुख बन्द भएको छ । उनको जोडदार प्रदर्शनले भारतलाई कटक...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved