विराटनगर — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
भारतको इन्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले, डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँले महँगिएको निगमले जनाएको छ।
त्यसैगरी हवाई इन्धनको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले घटेको छ।नयाँ खुद्रा बिक्री मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares