विराटनगर । मधेश कृषि विश्वविद्यालयमा उपाप्रध्यापक र कर्मचारीहरुले बिहीबार तालाबन्दी गरेका छन् । उप्रध्यापक र कर्मचारीहरुले ६ महिनादेखि हालसम्म तलबभत्ता नपाउँदा पनि दलीय टकराबमा लागेर मधेश सरकारले बेवास्ता गरेकोले उनीहरु विश्वविद्यालयमा तालाबन्दी गर्न बाध्य भएका हुन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. वैजनाथ महतोलाई कार्यकक्षबाट बाहिर निकालेर उपप्राध्यापक र कर्मचारीहरुले तलबभत्ता नपाउञ्जेलसम्मका लागि तालाबन्दी गरेका छन् । यसअघि माघ २७ गते उपप्राध्यापक र कर्मचारीहरुले विश्वविद्यालय, मुख्यमन्त्री, मन्त्री, राजनीतिक दल, स्थानीय प्रशासनलगायतलाई ज्ञापन पत्रमार्फत तलबभत्ता नदिए फागुन १ गतेदेखि तालाबन्दी गर्ने चेतावनी दिइएको थियो।
प्रदेश
नेपाल ब्यूटिसियन संघ कोशीको अध्यक्षमा सुधा
द नेप्लिज संवाददातालाेकतन्त्र प्रेस स्वतन्त्रताका लागि अपरिहार्य
द नेप्लिज संवाददाताकोशी प्रदेशका २३ सय संस्थाका ६१ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
द नेप्लिज संवाददाता१ खर्ब ७३ अर्बकाे ७१ परियाेजना साेकेसिङ
कोसी लगानी सम्मेलन : के भने प्रदेशका मुख्यमन्त्रीहरुले ?
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares