विराटनगर– विराट गोल्डकपको पाँचौ खेल शुक्रबार थ्री स्टार र मछिन्द्र क्लबबीच विराटनगरस्थित सहिद रंगशालामा हुने भएको छ । चर्चित दुबै टिमको रोमाञ्चक खेल साँझ ६ः३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
थी्र स्टार र मछिन्द्र क्लबबीचको प्रतियोगितामा विजयी हुने टिमले फाल्गुन २५ गते हुने सेमिफाइनल खेलमा त्रिभूवन आर्मी फुटवल क्लवसँग खेल्ने छ । विराट गोल्डकपको बिहीबार सम्पन्न खेलमा साविक विजेता एपीएफलाई नेपाल पुलिस फुटवल क्लबले ०–२ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ मा १० वटा टिम सहभागी छन् ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares