विराट गाेल्डकप
विराटनगर- विराट गाेल्डकपकाे आजकाे खेल नेपाल एपीएफ फुटवल क्लव र सुदेभा दिल्ली फुटवल क्लवबीच हुनेछ । नेपाल एपीएफ विराट गाेल्डकपका साविक विजेता हुन् ।
विराट गाेल्डकप आयाेजक समितिका संयाेजक नवीन रिजालका अनुसार ६:३० बजेबाट साविक विजेता एपीएफ र दिल्ली फुटवफ क्लवबीच हुने बताएका छन् ।
उनले खेल सुरू हुनुभन्दा अगाडि साँझ ५ बजेदेखि सुरू हुने रक हेड्स ब्याण्डकाे सांस्कृतिक प्रस्तुतिकाे मनाेरञ्जन लिन दर्शकलाई आग्रह गरेका हुन् ।
उद्घाटन खेलमा साेमबार रिजालकाे माेरङ एफसी विजयी भएकाे छ । रिजालको मोरङ एफसीले भारतीय टिम साउथर्न समिति फुटवल क्लव कलकतालाई ३-२ गाेल अन्तरले पराजित गरेकाे छ ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares