विराटनगर– नेकपा एमालेले पालिकास्तरीय जनजागरण सभा अभियान चलाइरहेको छ । एमालेले पार्टीलाई मजबुत बनाउन मुलुकभरिका पालिकाहरुमा जागरण अभियान चलाइरहेको हो ।
नेकपा एमाले केराबारी गाउँ कमिटीले शनिबार पालिकास्तरीय जनजागरण सभा आयोजना गर्दैछ। केराबारीको मचिन्द्र चोकमा उक्त खुल्ला सभा आयोजना हुने एमालेबाट निर्वाचित प्रदेश सांसद खडग बहादुर बस्नेतले बताए । सभामा कोशी प्रदेश इन्चार्ज शेरधन राई, सन्तोष बान्तावालगायतका प्रदेश तथा जिल्लास्तरका नेताहरुको उपस्थिति रहने उनले बताए
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares