२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

पहिलाे प्रदेश लगानी सम्मेलन सुरू

द नेप्लिज संवाददाता
१८ वैशाख २०८२, बिहीबार

विराटनगर- काेशी प्रदेश सरकारले आयाेजना गरेकाे दुई दिने पहिलाे प्रदेश लगानी सम्मेलन विराटनगरस्थित विरेन्द्रसभा गृहमा बिहीबार सुरू भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनकाे केहीवेरमा उद्घाटन गर्दै छन् ।

लगानी सम्मेलनका लागि १ खर्ब ७३ अर्ब ४९ कराेड लागतका ७१ वटा परियाेजना ´साेकेसिङ` गरिएकाे छ । लगानी सम्मेलनमा चीन, रूस, अमेरिका, दक्षिण काेरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूका साथै स्वदेशी उद्याेगी व्यवसायीहरूकाे सहभागिता रहेकाे प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सराेज काेइरालाले बताएका छन् ।

सम्मेलनमा कृषि र पर्यटनमा काेशी प्रदेशकाे सम्भावना, अद्याैगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र उर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयमा लगानीकर्ताहरूसँग छलफल हुने उनले बताएका हुन् । पहिलाे दिन बिहीबार लगानीमैत्री वातावरण र तीन तहका सरकारहरूबीचकाे अन्तरसम्बन्धनकाे बारेमा विज्ञ र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने कार्यक्रम तय गरिएकाे छ ।

प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउन ८ वटा ऐन अध्यादेशमार्फत संशाेधन गर्नुका साथै ६ बुंदे नीतिगत प्रतिबद्धतासमेत जनाएकाे छ ।

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 12:29

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved