विराटनगर– दाङको घोराही–१० झारबैरा चोकमा एक मेडिकल सञ्चालकले लागू औषधको कारोबार गरेको खुलासा भएको छ । प्रहरीका अनुसार उक्त चोकमै रहेको घोराही–१६ का इन्द्र बहादुर विकको मेडिकलमा तलासी गर्दा ट्रामाडोल ५ सय ५९ क्याप्सुल, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २९ हजार रूपैयाँ फेला परेको हो ।
इन्द्र बहादुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक दूव्र्यसनीबाट प्राप्त सूचनाको आधारमा प्रहरीले उक्त मेडिकलमा छापा मारेको थियो । उक्त चोकबाट बुधबार साँझ नियन्त्रित लागूऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँ सहित स्थानीय ३० वर्षीय दिपिसन डाँगीलाई प्रहरीले पक्राउ गरे पछि इन्दबहादुर सम्म पुगेको थियो ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares