विराटनगर- विराट गाेल्डकपकाे उद्घाटन खेल रिजालको मोरङ एफसी र भारतीय टिम साउथर्न समिति फुटवल क्लव कलकताबीच सुरू भएकाे छ ।
विराटनगरस्थित सहिद रंगशालामा नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले रेफ्रीलाई फूटवल हस्तान्तरण गरेपछि खेल सुरू भएकाे हाे ।
गाेल्डकपमा १० वटा टिमकाे सहभागिता रहेकाे छ ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares