सिरहा– आठौँ अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न दोस्रो दिनको खेलमा चात्या सा फुटबल क्लब झापा, दमक विजय भएको छ । दमकले मनोहरा एकीकृत युवा क्लब काठमाडौंलाई १–० गोलले पराजित गर्दै विजयी भएको हो।
चात्या सा फुटबल कल्वका डेनियलले खेल सुरुभएको १४ औँ मिनेटमा नै गरेको १ गोल निर्णायक रहयो । डेनियल नै खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको पहिलो विजेता टिमलाई ४ लाख १ हजार रुपैयाँ नगद र उपविजेताले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । गोल्डकपको आइतबारको खेल घरेलु टिम गोलबजार स्पोर्ट्स क्लब र इनरुवा फुटबल क्लब सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares