विराटनगर– नेपाल ब्यूटिसियन संघ कोशी प्रदेशको सम्पन्न प्रथम अधिवेशनले सुधा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । तागेर ब्यूटी पार्लरको सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रोशनी चौधरी, सचिवमा माया पौड्याल, कोषाध्यक्षमा अकु राई र सह–कोषाध्यक्षमा अनिता खत्री निर्वाचित भएको हो ।
सदस्यहरुमा प्रतिमा कार्की, माया थेवे, संध्या परियार, सुभारिका चौधरी, सुमनकुमारी पासमान, मन्द्रिका राजबंशी, आषिका राजबंशी, राधिका सहनी र चादनी साह निर्वाचित भएको ब्यूटिसियन संघ मोरङकी सभापति बुद्धिमाया धिमालले जानकारी दिइन् ।
प्रदेश
प्रदेशस्तरीय ‘फ्रि मिडिया नेटवर्क’ गठन
द नेप्लिज संवाददातालाेकतन्त्र प्रेस स्वतन्त्रताका लागि अपरिहार्य
द नेप्लिज संवाददाताकोशी प्रदेशका २३ सय संस्थाका ६१ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
द नेप्लिज संवाददाता१ खर्ब ७३ अर्बकाे ७१ परियाेजना साेकेसिङ
कोसी लगानी सम्मेलन : के भने प्रदेशका मुख्यमन्त्रीहरुले ?
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares