काठमाडौं– सरकारले मेडिकल सहायतासहितको नेपाली सेनाका २२ सदस्यीय टोली हेलिकप्टर मार्फत बुधबार म्यानमारमा पठाएको छ ।
टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू छन् । उक्त टोलीले करिब साताभरि म्यानमारमा रहेर भूकम्पका घाइतहरूको स्वास्थ्य उपचार गर्ने नेपाली सेनाले बताएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार म्यानमारको ताजा भूकम्पमा अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको । तीन हजार ९ सय भन्दा बढी घाइते छन् ।
चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू राहत सामग्री वितरण गर्न संघर्ष गरिरहेका छन् । सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares