विराटनगर — विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) आरोहणको क्रममा एक विदेशी महिला आरोहीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृत्यु हुनेमा फ्रान्सेली नागरिक ६३ वर्षीया मारगेटा मोरिङ रहेको पुष्टि गरिएको छ। उचाइमा पुगेपछि स्वासप्रश्वासमा समस्या देखिएपछि उनको ज्यान गएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर दुई जना फ्रान्सेली नागरिक कञ्चनजंघा हिमाल आरोहणका लागि आएका थिए। उनीहरू दक्षिणी मोहडाबाट आरोहण गरिरहेका थिए।
प्रहरीका अनुसार मोरिङको मृत्यु ८ हजार मिटरको उचाइ पार गरेपछि भएको हो। उनको शव हाल ७ हजार ५ सय मिटरमाथि रहेको याम्फुदिन प्रहरी चौकीले जनाएको छ।
अर्थ/वाणिज्य
सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares