विराटनगर– राजावादीहरुले ‘केपी ओली देश छोड’ को नारा विराटनगरमा घन्काएका छन् । राजावादीहरुले राजाको पक्षमा र देशका नेताहरुविरुद्ध पुष्पलालचोकबाट सुरु गरेको प्रदर्शन कञ्चनबारीचोकमा कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनकारीहरुले देशका नेताविरुद्ध चर्को नारा घन्काएका छन् । उनीहरुले गणतन्त्र धोखा हो भन्नेसम्मको नारा लगाउन भएका हुन् । प्रदर्शनमा हजारौँको सहभागिता रहेको थियो । राजनीतिक नेतृत्वप्रतिको आक्रोश अहिले राजावादीको साथमा सर्वसाधारणले सडकमा पोख्न थालेका हुन् ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares