विराटनगर– फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेलाई मानवताविरुद्ध अपराधको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ । फिलिपिन्सको मावअधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले उनको पक्राउलाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।
दुतेर्तेले सन् २०१६ देखि २०२२ सम्म दक्षिणपूर्वी एशियाली राष्ट्र फिलिपिन्सको राष्ट्रपति रहँदै नशालु पदार्थविरुद्ध अभियानसँगै क्रुर कारबाही चलाएका थिए । यसमा हजारौंले ज्यान गुमाएका थिए । यसअघि सम्भावित पक्राउलाई लिएर उनले जेल जानका लागि आफू तयार रहेको बताएका थिए ।
अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी)ले उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । हङहङबाट फर्किएका दुतेर्तेलाई प्रहरीले फिलिपिन्सको राजधानी मनिला विमानस्थलबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares