२६ साउन २०८२, सोमबार 11 Aug 2025, Monday

क्यारेबियाली मुलुकमा ठूलो भुइँचालो

द नेप्लिज संवाददाता
२७ माघ २०८१, आइतबार

विराटनगर-- क्यारेबियाली मुलुकहरुमा आइतबार भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार यसको  केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण-पश्चिम छ । केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर  ७.६ म्याग्निच्युडको भूकम्प गएको हो । 

क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतमा धक्का महसुस हुँदा स्थानीयमा त्रास फैलिएको थियो । भूकम्प लगत्तै सुनामीको चेतावनी दिइएको थियो। पछि यसलाई  रद्ध गरियो । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले भने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित : २७ माघ २०८१, आइतबार 10:05

थप समाचार

समाचार

चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन

द नेप्लिज संवाददाता

मन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च

द नेप्लिज संवाददाता

संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्‍याउनुपर्ने हुन्छ : शेखर कोइराला

द नेप्लिज संवाददाता

वनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी

द नेप्लिज संवाददाता

अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी

द नेप्लिज संवाददाता

विश्व/प्रवास

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved