तस्बिर: नेपाल फोटो लाइब्रेरी।
विराटनगर– पर्यटन प्रवर्द्धनका लागि ललितपुर महानगरपालिकाले ई–बग्गी परीक्षण गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई ललितपुरभित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू घुमाउनका लागि अहिले ई–बग्गी परीक्षण गरिरहेको महानगरले जनाएको छ ।
परीक्षण सफल भए पछि अन्य ४ वटा ई–बग्गी किनी महानगरले सञ्चालनको योजना बनाएको छ । महानगरका अनुसार पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा ल्याइएको हो ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares