विराटनगर– सप्तरीको सप्तकोशी–१, फतेपुरको खोरियाटोलमा सोमबार बिहान पसेको बाघलाई साँझ बेहोस पारेर पर्सा राष्ट्रिय निकुञ्ज पुर्याइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको टोलीले बाघलाई डार्ट दिएर बेहोस बनाएका थिए । उक्त आरक्षणबाटै बाघ बस्तीमा आइपुगेको अनुमान गरिएको छ ।
बाघको आक्रमणबाट स्थानीय तीन जना घाइते भएका छन् । बाघ दिनभर बस्तीमा रहेकाले स्थानीयमा त्रासको माहोल थियो । सुरक्षाकर्मी र स्थानीयले होहल्ला गरे पछि बाघ स्थानीय भरत विष्टको घरमा छिरेको थियो । स्थानीयले उक्त बाघलाई त्यही घरभित्र थुनिदिएका थिए । आरक्षबाट टोली आए पछि स्थानीयले राहत महसु गरेका थिए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares