विराटनगर– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा रहेको छ। युके पाउन्ड स्ट्रर्लिङको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा तोकिएको छ।
त्यस्तै स्वीस फ्र्याङ्कको खरिददर १६५ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४३ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा कायम गरिएको छ। क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९८ पैसा तोकिएको छ।
जापानी येनको खरिददर १० को ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ भने चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा रहेको छ।
साउदी रियालको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ।
थाइ भाटको खरिददर ४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४ रुपैयाँ १९ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा रहेको छ। मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा तोकिएको छ।
साउथ कोरियन वनको खरिददर १०० को ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४ रुपैयाँ २२ पैसा, डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ७१ पैसा र बिक्रीदर २० रुपैयाँ ८० पैसा रहेको छ।
हङकङ डलरको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा तोकिएको छ। कुवेती दिनारको खरिददर ४४६ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २३ पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५५ पैसा, ओमनी रियालको खरिददर ३५५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०० पैसा रहेको छ।
भारतीय रूपैयाँको खरिददर १०० को १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार कुनै पनि समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।
अर्थ/वाणिज्य
सामाजिक सञ्जालको दुरुपयोग गरी ठगेको आरोपमा सात पक्राउ
नेपाली सेनाको दुई करोडभन्दा बढी रुपैयाँ हिनामिना, प्रहरीलाई गुहार्यो
द नेप्लिज संवाददातावैदेशिक रोजगारीको प्रलोभनमा ६० लाखभन्दा बढी ठगी : चार जना काठमाडौँमा पक्राउ
द नेप्लिज संवाददाताचेक बाउन्स मुद्दामा जरिवाना घटाइयो, हदम्याद कडाइ
सगरमाथाको चुचुरोमा डोरी टाँगियो, सुरु भयो यो वर्षको आरोहण याम
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares