विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले काेशी प्रदेश सरकारले आयाेजना गरेकाे दुई दिने पहिलाे प्रदेश लगानी सम्मेलनकाे उद्घाटन गरेका छन् ।
विराटनगरस्थित विरेन्द्रसभा गृहमा बिहीबार सुरू भएकाे लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ कराेड लागतका ७१ वटा परियाेजना ´साेकेसिङ` गरिएकाे छ । लगानी सम्मेलनमा चीन, रूस, अमेरिका, दक्षिण काेरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूका साथै स्वदेशी उद्याेगी व्यवसायीहरूकाे सहभागिता रहेकाे प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सराेज काेइरालाले बताएका छन् ।
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares