२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी  निर्वाचित

द नेप्लिज संवाददाता
३२ जेठ २०८२, शनिबार

विराटनगर– उद्योग संगठन मोरङको शनिबार सम्पन्न ५२ औँ शाधारणसभाबाट नन्दकिशोर राठीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । 

वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्ष (वित्तीय क्षेत्र)मा सुरेन्द्र गोल्छा, उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा)मा बिपिन काबरा, उपाध्यक्ष (रोजगारदाता) सुवोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया निर्विरोध निर्वाचित भएका हुन् ।

सदस्यमा दीपककुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, शौरभ सारडा, वीरेन्द्र राठी, प्रतिक राउत, पारस गोल्छा र किरण ब्याश चयन भएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले बताएका छन् ।

प्रकाशित : ३२ जेठ २०८२, शनिबार 16:12

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved