विराटनगर- भागदौडमा शनिबार राति नयाँदिल्लीको रेल्वे स्टेशनमा १८ यात्रीको मृत्यु भएको छ।
बीबीसीको अनुसार दुईटा ट्रेन तय समयभन्दा ढिला गरी स्टेशन आए पछि ठूलो भीड जम्मा भएर दौडादौड हुँदा दूर्घटना भएको हो ।
यो दूर्घटनामा धेरै घाइते भएकाले हताहतीको संख्या बढ्ने अनुमान छ । स्थानीय प्रहरीका अनुसार दुई ट्रेन ढिला हुँदा ठूलो संख्यामा यात्रुहरू स्टेसनमा जम्मा भएका थिए। केही गलत सूचना फैलियो कि भन्ने आकलन पनि छ। यसबारेमा अनुसन्धान भइरहेको उसले भनेको छ ।
विश्व/प्रवास
टिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताएयर इन्डियाको बोइङ दुर्घटनाः २०४ जनाको मृत्यु, ५० जना घाइते
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares