विराटनगर– तनहुँको ब्यास–९ कुमाल गाउँ बस्ने ६६ वर्षीया विष्णुमाया कुमालको बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय ३० वर्षीय शिव शंकर भन्ने शंकर कुमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिष्णुमाया घर अगाडिको खाली जग्गामा बुधबार बिहान मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि शंकरलाई पक्राउ गरेको हो । तनहुँ जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिइ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares