विराटनगर– संखुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्क सिम्मामा शुक्रबार राति चट्याङ लाग्दा ४० भेडाको मृत्यु भएको छ ।
स्थानीय टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ परेको प्रहरीले जनाएको छ । गोठमा २५० भेडा थिए ।
गत वर्षको जेठमा संखुवासभाकै सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ खस्दा ७२ भेडाको मृत्यु भएको थियो । चट्याङ पर्दा पशुपालकहरूलाई ठूलो क्षति पुर्याउँछ । । गत वर्षको साउनमा जुम्लाको तिला गाउँपालिका–७ मा चट्याङ लागेर १७ किसानका १ सय २९ भेडा मरेका थिए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares