विराटनगर- गृह मन्त्रालय र काेशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे संयुक्त आयाेजनामा विराटनगरमा बुधबार काेशी प्रदेशस्तरीय सुरक्षा गाेष्ठी सुरू भएकाे छ ।
गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख रामचन्द्र तिवारीले काेशी प्रदेशमा सुरक्षा अवस्था, चुनाैति र त्यसकाे समाधानकाे बारेमा छलफल गरि निष्कर्ष निकाल्नेपछि गाेष्ठीमा उपस्थित सुरक्षा निकायलाई गृहमन्त्री रमेश लेखककाे निर्देशन दिने बताएका छन् ।
गाेष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान र नेपाली सेनाका प्रदेश प्रमुख तथा काेशीका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू, गृहमन्त्रालयका सचिव, मुख्यमन्त्री हिक्मतकुमार कार्की उपस्थिति रहेकाे छ ।
प्रदेशका प्रमुख सुरक्षा चुनाैतिमा पहिचान पक्षधर, लागुअैाषध, चाेरी तस्करी, अबैध हातहतियार, अन्तरदेशीय अपराधलगायत देखिएकाे हाे ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares