विराटनगर– बर्दियामा पाँच दिनभित्र दुई हात्तीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ झरसलुवा सामूदायिक वन र बडका सामूदायिक वनको सिमानामा बुधबार एक वयस्क हात्ती मृत फेला परेको हो ।
डिभिजन वन कार्यालयका अनुसार मृत भाले हात्तीको उमेर करिब ३०÷३५ वर्ष छ । वन कार्यालय प्रमुख विजय राज सुवेदीले ४/५ दिन अगाडि हात्तीको मृत्यु भएको अनुमान गरिएको बताए । पाँच दिनअघि पनि ठाकुरबाबा–४ खैलारको मसुरो बारीमा शनिबार बिहान एक वयस्क भाले हात्ती मृत भेटिएको थियो ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares