विराटनगर– आफन्तकै गोली प्रहारबाट शनिबार राति सख्त घाइते भएका बैतडी दोगडाकेदार–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।
सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गोली हानेका थिए । सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच विवाद भइरहेकै बेला कर्णबहादुरले सुरेन्द्रमाथि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उक्त घटना पछि फरार कर्णबहादुरको खोजी भइरहेको प्रहरीले भनेको छ ।
समाचार
संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताब्लु डाइमण्ड शोसाइटीले ‘इलगा एसिया सम्मेलनको सन्देश’ साझा गर्दै
द नेप्लिज संवाददाताकोशी प्रदेशका चार वटा मन्त्रालयका सचिवको सरुवा
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares