विराटनगर– बिरामी परे पछि अस्पताल पुर्याइएकी अछामकी एक १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण पछि पेटमा गर्भ रहेको थाहा पाए पछि अभिभावक स्तब्ध भए । नानीबाट सबै कुरा बुझे पछि परिवारले प्रहरीलाई गुहार्यो ।
बालिकासँग ४/५ महिना अगाडि बलात्कार भएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार बालिकाको पेट फुल्दै गएपछि उपचारका लागि परिवारले अस्पताल लगेका थियो । प्रहरीका अनुसार बलात्कार भएको बेला बालिका सहितका परिवार भारतमै बस्थे ।
उनीहरू ४/ ५ महिनाअघिमात्र नेपाल फर्किएकाले बालिकामाथि भारतमै आफन्तले बलात्कार गरेको भनेर परिवारले प्रहरीमा जाहेरी दिएका छन् । घटनास्थल भारतमा भएकाले आरोपितलाई पक्राउ गर्न भारत प्रहरीसँग समन्वयन भइरहेको जनाइएको छ । बालिकालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले भनेको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares