द नेप्लिज संवाददाता
विराटनगर– अमेरिकाका ५० वटै राज्यमा शनिबार एकैसाथ विशाल विरोध प्रदर्शन भएका छन् । ’ह्याण्ड्स अफ अमेरिका’ भन्ने नारा लिएर आयोजित यी प्रदर्शनहरू राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्यमी एलन मस्कका पछिल्ला निर्णयहरू विरुद्धमा केन्द्रित रहे । सरकारद्वारा सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई जागिरबाट हटाउने प्रक्रिया सहज बनाउने निर्णय सार्वजनिक भएपछि जनआक्रोश चुलिएको हो । ट्रम्पले केही साता अघि संघीय कर्मचारीहरूलाई सेवा स्थायि...
काबुल (एजेन्सीहरु) – अफगानिस्तानबाट हराएका पाँच लाख अमेरिकी सैन्य हतियारहरूले भविष्यमा गम्भीर सुरक्षा खतरा उत्पन्न हुने भएका छन् । संयुक्त राष्ट्रका अनुसार यी हतियारहरू अहिले अलकायदा र अन्य...
सोल (रासस/एजेन्सी) – दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संवैधानिक अदालतले पदमुक्त गरेको छ । शुक्रबार आठै न्यायाधीशको सर्वसम्मत मतसहित अदालतले सैनिक कानुन घोषणा गर्ने उनको कदमलाई असंवैधानिक ठहर गर्दै महा...
काठमाडौं– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी पे थोङ् थान् शिनावात्राबीच बुधबार बैंककको सरकारी भवनमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले केहि दिन अगाडि हालैकोे ७.७ म...
‘म धेरै भावुक भएकी छु, फेरि बाँच्न सिक्ने प्रयास गरिरहेको जस्तो लाग्छ । हामी स्वतन्त्र महसुस गरिरहेका छौं, हलुका महसुस गरिरहेका छौं, हावाको गन्धसमेत फरक लाग्छ । &nb...
नयाँदिल्ली (बीबीसी)– भारतीय विदेश सेवा (आईएफएस) की अधिकृत निधि तिवारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिव नियुक्त गरिएको छ । भारतको प्रधानमन्त्री कार्यालयको महत्वपूर्ण पदमा भारतकै प्रभावशाली न...
याङ्गुन (बीबीसी)– म्यानमारको ऐतिहासिक सहर माण्डले कहिल्यै सुनौलो स्तूपहरू र स्वर्णमय बौद्ध तीर्थस्थलहरूले चिनिएको थियो । तर अहिले त्यही सहरभरि शवको दूर्गन्ध छ । शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्पले म्या...
क्वालालम्पुर (एपी)– मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको सेलाङ्गोर राज्यको पुत्रा हाइट्स क्षेत्रमा मंगलबार बिहान ग्यास पाइपलाइन विस्फोट हुँदा तीन बालबालिका सहित १४५ जना घाइते भएका छन् । यो एक मलेसियाली ब...
काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) सरकारले रमजान महिना र ईद पर्वको अवसरमा विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १ सय ६६ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले उक्त निर्णयप्रति युएई स...
काठमाडौं– अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएको दाबी गर्दै भुटानका राजनीतिक दल तथा संघसंस्थाले आपत्ति जनाएका छन् । भुटान पिपल पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्रुक नेशनल कांग...
विराटनगर– नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच लखनऊमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।&nbs...
विराटनगर– गएको तीन सातादेखि गाजाका दुई अस्पतालमा काम गरिरहेका एक अमेरिकी सर्जनले आवश्यक उपकरण एवं आपूर्तिको अभावका कारण घाइते प्यालेस्टिनी बिरामीहरूले ज्यान गुमाइरहेको बताएका छन् । डा. मार्क पर्लमुट...
विराटनगर- डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एकदमै रिसाएको र अत्यन्त आक्रोशित भएको बताएका छन् । युक्रेनमा युद्धविरामको लागि वार्ता गर्न धेरै सातासम्म प्रयास गरे पछि ट्रम्पको यो प्रतिक्रिया आएको हो ।...
बैंकक (रोयटर्स)– म्यानमारका सैनिक शासकहरूले शनिबार एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको भूकम्पपछि सयौं विदेशी उद्धारकर्मीलाई देशमा प्रवेश गर्न अनुमति दिएका छन् । यो गरिब र युद्धग्रस्त देशमा आएको वर्षौंको स...
बैंकक (रोयटर्स) – शक्तिशाली भूकम्पमा शुक्रबार म्यानमारमा १ सय ४० भन्दा बढीको मृत्यु भएको छ । भूकम्पले ठूलो क्षेत्र प्रभावित पार्दै भवनहरू भत्काएको छ । यसमा छिमेकी थाइल्यान्डमा निर्माणाधीन एक गगनचुम्बी भवनसम...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका गुप्तचर प्रमुखहरूले एक सुरक्षा उल्लंघनलाई सामान्य घटना भन्दै पन्छाएका छन् । उक्त घटनामा एक पत्रकार गल्तीवश सिग्नल ग्रुप च्याटमा समावेश भएपछि उनले अमेरिकी राष्...
गाजाका २१ लाख जनसंख्या मध्ये अधिकांश पटक–पटक गरी विस्थापित भइसकेका छन् । त्यहाँ करिब ७० प्रतिशत भवनहरू ध्वस्त भएका छन् । स्वास्थ्य, खानेपानी, सरसफाइ प्रणाली पूर्ण रूपमा ध्वस्त भएका छन् । खाद्यान्न, इन्धन, औष...
विराटनगर– रूस र युक्रेनले अमेरिकी मध्यस्थतामा छुट्टाछुट्टै सम्झौताका आधारमा कालो समुद्रमा नौसैनिक युद्धविराम गर्न सहमति जनाएका छन् । साउदी अरेबियामा तीन दिनसम्म चलेको शान्ति वार्तापछि यो सहमति जुटेको हो । वास...
विराटनगर– दक्षिण कोरियाको संवैधानिक अदालतले कार्यवाहक राष्ट्रपति हान डक–सूमाथि संसद्ले लगाएको महाभियोग खारेज गर्दै उनलाई पुनर्बहाली गरेको छ । महाभियोगको प्रस्तावमा आवश्यक दुई–तिहाइ बहुमत नपुगेको र...
अंकारा (बीबीसी)– टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानका मुख्य प्रतिद्वन्द्वीलाई औपचारिक रूपमा पक्राउ गरी भ्रष्टाचारको आरोप लगाइएको छ । इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई आइतबार हुने मतदानमा रिपब्लिकन पिप...
विराटनगर– इजरायलको राजधानी तेल अविभस्थित हबिमा स्क्वायरमा शनिबार राति दशौं हजार नागरिकहरू सरकारविरुद्ध प्रदर्शन गर्न भेला भए । उनीहरूले मोबाइलको टर्च बालेर शान्तिपूर्ण विरोध जनाए । प्रदर्शनकारीहरूले प्रधानमन्त...
न्यू मेक्सिको, अमेरिका – न्यू मेक्सिको राज्यको लस क्रुसेस शहरमा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । गोलीबारीको सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थिय...
गाजा सिटी(बीबीसी) – दक्षिण गाजाको खान युनिस सहरमा इजरायली हवाई आक्रमणमा हमासका वरिष्ठ राजनीतिक नेता सलाह अल-बर्दावील र उनकी पत्नीको मृत्यु भएको छ। हमासका एक अधिकारीले बीबीसीलाई आइतबार बिहान जानकारी दिएका हुन्।...
जितेन्द्र साह
अष्ट्रेलियाको कानुनअनुसार कुनै पनि प्रकारको घरेलु हिंसा सह्य हुँदैन । दोषी पाइएमा कडा कारबाही हुन्छ । यस्तो अवस्थामा विदेशमा रहेका नेपाली नागरिकहरूले स्थानीय कानुनको पालना गर्नेतर्फ सचेत रहन आवश्यक देखिन्छ ।...
बेरुत (लेबनान)– नोभेम्बरको युद्धविरामपछि पहिलो पटक लेबनानबाट इजरायलमा रकेट आक्रमण भए पछि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका रकेट प्रक्षेपण स्थलहरू र कमाण्ड केन्द्रमा आक्रमण गरेको छ । प्रधानमन्त्...
वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुआ, र भेनेजुएलाका ५ लाख ३० हजारभन्दा बढी आप्रवासीको अमेरिकामा बसोबास गर्ने अस्थायी कानुनी मान्यता खारेज गर्ने निर्णय गरेको छ । अमेरिक...
विराटनगर– ट्रम्प प्रशासनले टर्की र दक्षिण कोरियाबाट अन्डा आयात गर्ने योजना बनाएको छ । अमेरिकी उपभोक्ताका लागि अत्यधिक महँगो मूल्यलाई सहज बनाउन अन्य देशहरूसँग पनि वार्ता गरिरहेको अधिकारीहरूले पुष्टि गरेका छन् ।...
विराटनगर– हेवीवेट बक्सिङका लिजेन्ड जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ भन्ने खबर उनको परिवारले पुष्टि गरेको छ । रिङमा ‘बिग जर्ज’ भनेर चिनिने अमेरिकी बक्सरले खेलमा असाधारण र दीर्घकालीन क...
विराटनगर– आइसल्याण्डमा बाल विकास विभागकी मन्त्रीले ३० वर्षअघि एक किशोरसँग सम्बन्ध कायम गरेको स्वीकारेपछि पदबाट राजीनामा दिएकी छन् । आस्थिल्दुर लोआ थोर्सदोत्तिरले एक मिडिया अन्तर्वार्तामा खुलासा गरिन् कि उनी २२...
विराटनगर– हमासले तेलअवीवतर्फ तीनवटा रकेट प्रहार गरेको दाबी गरेको छ। इजरायलले गाजा क्षेत्रमा आफ्नो सैन्य कारबाही पुनः सुरु गरेपछि यो पहिलो पटक हो, जब हमासले जवाफी कारबाही गरेको हो। इजरायलका सुरक्ष...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग विघटन गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो २०२४ को चुनावी अभियानका क्रममा उनले गरेको वाचा पूरा गर्ने...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved