द नेप्लिज संवाददाता
जेरुसलेम – इजरायलले प्यालेस्टिनी समूह हमासलाई बाँकी रहेका बन्धकहरूको शीघ्र रिहाइ नगरे गाजा क्षेत्रमा थप सैन्य कारबाही गर्ने चेतावनी दिएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले गाजाका स्थानीयलाई क्षति पुर्याउने कुनै नियत नभएको तर बन्धकहरूको रिहाइमा कुनै सम्झौता नगर्ने चेतावनी दिएका छन्। 'गाजाका बासिन्दाहरू, यो अन्तिम चेतावनी हो,' उनले एक भिडियो सन्देशमा भने, 'यदि सबै इजरायली बन्धकहरूलाई रिहा गरिएन र गाजाबाट हमासलाई हटाइए...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग एक घण्टा लामो फोन वार्ता गरेका छन्, जसलाई उनले धेरै राम्रो भनेका छन्। यो वार्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन...
विराटनगर- उनी आफैंलाई चमत्कारी बताउँछिन्। उनका भक्तहरू उनलाई ‘देवी माँ’ को रूपमा पूज्छन् । ‘राधे माँ’ का नामले चर्चित सुखविन्दर कौर भारतमा मौलाउँदै गएको बाबाहरूको दुनियामा ठाउँ बनाउन सफ...
विराटनगर- नौ महिना अन्तरिक्षमा बिताएपछि नासा अन्तरिक्षयात्री बुच विलमोर र सुनिता विलियम्स अन्ततः पृथ्वीमा फर्किएका छन्। उनीहरू सवार स्पेसएक्स क्याप्सुलले पृथ्वीको वायुमण्डलबाट छिटो र आगो झैँ दन्कँदै पुनःप्र...
विराटनगर – इजरायलले गाजा क्षेत्रमा पुनः हवाई आक्रमण गर्दा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको गाजाको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। इजरायली सेनाले हमासका क्याम्पहरूलाई लक्षित गर...
वासिङ्टन डीसी – पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पूर्व राष्ट्रपति जो बाइडेनले जारी गरेका आममाफीहरू अमान्य रहेको घोषणा गरेका छन् । ट्रम्पले बाइडेनको कार्यकालमा दिइएका माफीहरू रद्द हुने दाबी गर्दै...
विराटनगर - यमनमा अमेरिकी आक्रमणमा पाँच बालबालिका सहित मृत्यु हुनेको संख्या ५३ पुगेको हुथी विद्रोहीहरूका स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिकाले शनिबार हुथी लक्षित निर्णायक र शक्तिशाली हवाई...
विराटनगर- अमेरिकी मध्यपश्चिम र दक्षिणी क्षेत्रहरूमा आएको टोर्नाडोका कारण कम्तीमा ३७ जनाको ज्यान गएको छ। शुक्रबारबाट सुरु भएका ती बवण्डरहरूले सबैभन्दा ठूलो क्षति मिसौरी राज्यलाई पुर्याए, जहाँ कम्तीमा १२ ज...
विराटनगर– उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा आइतबार राति आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १ सय १८ भन्दा बढी घाइते भएका छन्, अधिकारीहरूले बताएका छन्। स्थानीय कोचानि सहरको...
विराटनगर- टोर्नाडो आँधीले अमेरिकामा शनिबार दिउँसो कम्तीमा २० जनाको मृत्यु भएको छ । यसमा मिसौरीमा मात्र १२ जना परेका छन् । विनाशकारी टोर्नाडोले अमेरिकाको दक्षिणपूर्वी क्षेत्र तहसनहस बनाएको छ । सवारीसाधन उल्ट्या...
विराटनगर- अमेरिकाले यमनका हुथी विद्रोहीहरू विरुद्ध 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण थालेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले रेड सीमा नौसैनिक जहाजहरूमा भएको हुथी समूहको आक्रमणलाई यसको कारण बताए...
विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा अमेरिकाद्वारा प्रस्तावित युद्धविराम सम्झौता सम्बन्धी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएका वार्तालाई 'राम्रो र उत्पादनशील' भनेर प्रशंसा गरेका छन्।...
विराटनगर- अर्थशास्त्री र राजनीतिक नवागन्तुक मार्क कार्नीले शुक्रबार क्यानाडाका नयाँ प्रधानमन्त्रीका रूपमा सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले क्यानडा कहिल्यै पनि संयुक्त राज्य अमेरिकाको हिस्सा नबन्ने प्रतिबद्धता...
विराटनगर– सशस्त्र विद्रोहीहरूले नियन्त्रणमा लिएको रेलबाट मुक्त भएका यात्रुहरूले पाकिस्तानको बलुचिस्तान प्रान्तमा ‘जाफर एक्सप्रेस’ मा देखिएको ‘प्रलय जस्तै दृश्य’ को वर्णन गरेका छन् ।...
विराटनगर– पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा आइतबार भारतको उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर बोकेका ५८ वर्षीय प्रदीपविक्रम राणाले नेपाल प्रहरीले खोजीरहेकाले भागेर गोरखपुर...
विराटनगर - लिबरल पार्टीको अधिवेशनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार बिदाइ भाषण दिए पछि आफ्नो कुर्सी उठाएर संसदबाट बाहिर निस्किएको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा उनी कुर्सी...
विराटनगर- पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंककारी समूहले क्वेटाबाट खैबर पख्तुनख्वा जाँदै गरेको जाफर एक्सप्रेसलाई मंगलबार नियन्त्रणमा लिँदै १८२ यात्रुलाई बन्धक बनाएका छन्। यस क्रममा भएको गोली हानाहानमा २० सैन...
विराटनगर– यूक्रेन र अमेरिकाका अधिकारी मंगलबार साउदी अरबमा भेट गर्दैछन् । यी वार्ताले रूस–यूक्रेन बीच युद्धविरामको मार्ग खोल्न सक्छ । सवाल खडा हुन्छ, यो वार्ताका लागि साउदी अरबलाई किन चयन गरिएको हो ? स...
विराटनगर- कुनै पनि खाले राजनीतिक पृष्ठभूमि नभएका ५९ वर्षीय मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री बन्ने भएका छन् । बैंक अफ क्यानाडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर कार्नीलाई क्यानडाको सत्तारूढ लिबरल पार्ट...
विराटनगर- अमेरिकाले आफ्ना नागरिलाई भारत-पाकिस्तान नियन्त्रण सीमा क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ । अमेरिकाद्वारा जारी एडबाइजरीमा पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध...
विराटनगर- सिरियाको लताकिया र टार्टसमा सेना एवं पूर्वराष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच केही दिनदेखि भइरहेको हिंसामा २ दिनमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुले जनाएको छ । यो संख्या २०...
विराटनगर- गैरसरकारी चिकित्सा सहायता समूह–डक्टर्स विदाउट बोडर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा दुई सातामै हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको बताएको छ । फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफक...
विराटनगर- महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिँदै शनिबार रिहा गरेको छ। गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेक...
विराटनगर- पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ । साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामको लागि हुने वार्ताक...
विराटनगर - अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित कट्टरपन्थी इस्लामी संगठन हिज़बुत तहरीरले बंगलादेशमा प्रदर्शन गरे पछि मोहम्मद यूनुसको सरकार माथि सवाल खडा भएको छ । उक्त संगठनले शुक्रबार राजधानी ढाकाको बैतुल मुकर्र...
विराटनगर- दोश्रो कार्यकालदेखि नीकै अस्थिर देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतालाई लिएर रुसको तुलनामा युक्रेनको साथ डिल गर्न अप्ठेरो भएको शुक्रबार बताएका छन् । यसअघि उनले रुसमाथि...
विराटनगर– भारतको छत्तिसगढको कबिरधाम जिल्लाको परसवारा गाउँमा चुनाव जितेर आएका ६ महिला पञ्चायत सदस्य (पञ्च) को सट्टामा उनीहरुका श्रीमानलाई पद तथा गोपनीयताको शपथ गराउने पञ्चायत सचिवलाई निलम्बन गरिएको छ । यो पञ्चा...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिटक्वाइन क्रिप्टोकरेन्सीका निम्ति रणनीतिक ‘रिजर्भ’ स्थापना गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशसँगै अमेरिकाले ‘ब्लकचेन’ सम्...
विराटनगर- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइटहाउसमा भएको चर्काचर्कीको ३ दिनपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै खाले सैन्य सहयोगमा रोक लगाएको छ । यो आदेश तत्काल...
विराटनगर- अंग्रेजीलाई अमेरिकाको आधिकारिक भाषाको मान्यता दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड जे ट्रम्पले शनिबार हस्ताक्षर गरेका छन्। अमेरिकाले पहिलो पटक कुनै एक भाषालाई आधिकारिक भाषाको रुपमा अघि सारेको हो।...
विराटनगर– बंगलादेशमा शेख हसिना सरकारविरुद्ध आन्दोलनको नेतृत्व गरेका विद्यार्थीहरूले अन्ततः नयाँ राजनीतिक दल बनाएका छन् । यो नयाँ संगठन नेशनल सिटिजन पार्टी (एनसीपी) को वक्तव्य र घोषणाले देशको राजनीतिमा अनेकौँ ब...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved