द नेप्लिज संवाददाता
विराटनगर– अष्ट्रेलियामा शनिबार सम्पन्न संघीय निर्वाचनमा प्रमुख विपक्षी दल लिबरल पार्टीले गम्भीर पराजय बेहोरेको छ। प्रारम्भिक नतिजाका आधारमा यो पार्टीका लागि इतिहासकै सबैभन्दा खराब चुनावी प्रदर्शन हुने देखिएको छ। २४ वर्षदेखि आफ्नो निर्वाचन क्षेत्र डिक्सन जित्दै आएका पार्टी नेता पिटर डटन समेत यसपटक पराजित भएका छन्। यससँगै उनी अष्ट्रेलियाको संघीय इतिहासमा आफ्नो क्षेत्र गुमाउँदै चुनाव हार्ने पहिलो विपक्षी नेता बनेका छन्। डटनलाई लेबर पार्ट...
विराटनगर– ब्राजिलको रियो दि जेनेरियोस्थित कोपाकाबाना समुद्रकिनारमा अमेरिकी पप गायिका लेडी गागाको निशुल्क कन्सर्टमा २० लाखभन्दा बढी मानिस सहभागी भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार यो उनको अहिलेसम्मकै सबैभन्द...
बेलायत– दुई फरक आतंकवादविरोधी प्रहरी अनुसन्धानका क्रममा आठ जना पुरुषलाई पक्राउ गरिएको छ। मेट्रोपोलिटन प्रहरीका अनुसार आतंककारी योजना बनाइरहेको पाँच जनालाई शनिबार इङ्गल्यान्डका विभिन्न स्थानहरूबाट पक...
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा क्रिकेट कप्तान इमरान खान, क्रिकेटर बाबर आजम, मोहम्मद रिजवान, शाहिद अफ्रिदी, वासिम अक्रम, बलिउड चलचित्रका पाकिस्तानी कलाकार फवाद खान र आतिफ अस्लम तथा ओलम्पिक स्वर्णपदक विजेता अर्श...
विराटनगर– लेबर पार्टीका नेता एन्थोनी एल्बानीजले भनिँदै आएको ‘सत्तारूढको अभिशाप’ लाई झुटो सावित गर्दै अष्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः प्रचण्ड बहुमतका साथ निर्वाचित भएका छन्। हाल मतगणना जारी रह...
विराटनगर– बेलायती युवराज ह्यारी (ड्युक अफ ससेक्स)ले राजपरिवारसँग मेलमिलाप गर्न चाहेको बताएका छन् । ह्यारीले बीबीसीसँगको भावुक अन्तर्वार्तामा रोयल परिवारसँग मेलमिलापको चाहना व्यक्त गरेका छन्। बेलायतमा...
विराटनगर — भारतको गोवास्थित एक धार्मिक कार्यक्रममा शनिबार बिहान भागदौड हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। उत्तरी गोवाको शिरगाउँमा रहेको श्री लेराई देवी मन्दिरमा भएको धार्मिक उत्स...
विराटनगर — विश्वव्यापी बाल यौन शोषण सञ्जाल सञ्चालन गरेको आरोपमा एक नेपाली युवा अमेरिकामा पक्राउ परेका छन्। उत्तर क्यारोलिना राज्य निवासी २० वर्षीय प्रशन नेपाललाई अनलाइनमार्फत बाल यौन शोषणमा संलग्न रहेको प्रमाण...
बेलायत — लण्डनको थेम्स नदी किनारमा भेटिएको शव रुकुम पश्चिमका नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि भएको छ। लण्डन मेट्रोपोलिटन प्रहरीले वैशाख ८ (अप्रिल २१) देखि हराइरहेका २० वर्षीय ओलीको शव वैशाख १७&n...
वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई पदबाट हटाएका छन्। संवेदनशील सैनिक योजनाबारे भएको छलफलमा एक पत्रकारलाई गल्तीले सहभागी गराएपछि वाल्ट्ज चर्को विवादमा परेक...
वाशिङ्टन — अमेरिका र युक्रेनबीच 'आर्थिक साझेदारी सम्झौता' सम्पन्न भएको छ, जसअनुसार अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच पाउनेछ। सम्झौतासँगै अमेरिकाले युक्रेनमा पुनर्निर्माण लगानी कोष स्थापना गर्नेछ,...
विराटनगर– भारतको पश्चिम बंगाल राज्यको एक होटलमा भीषण आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । यो आगलागी मंगलबार राति कोलकातास्थित रितुराज होटलमा भएक...
विराटनगर– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशले अमेरिकाबाट सम्मान पाउनुपर्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तथा सुरक्षासम्बन्धी वार्ता केवल ‘हाम्रै सर्तमा’ हुने स्प...
विराटनगर – अमेरिकी हवाई आक्रमणमा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ । हूथी–नियंत्रित उत्तरपश्चिमी यमनको सादा प्रान्तको एक निरोध केन्द्रमा भएको बम आक्रमणमा उक्त मृत्यु भएको हो । हूथी सशस्त्र समूह...
विराटनगर– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा अस्थायी युद्धविरामको घोषणा गरेका छन् । क्रेमलिनले दिएको जानकारीअनुसार यो युद्धविराम ८ मेको बिहानदेखि ११ मेसम्म कायम रहनेछ । यो मिति दोस्र...
विराटनगर– क्यानडाको भ्यानकुभरमा सडक महोत्सवका क्रममा भीडमा गाडी चलाइएपछि पाँच वर्षीया बालिका सहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । यसमा संलग्न एक व्यक्तिमाथि दोस्रो दर्जाको हत्या आरोपमा आठ वटा मुद्दा दर्ता गरि...
विराटनगर– — इरानको एक प्रमुख बन्दरगाहमा शनिबार बिहान भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ। दक्षिणी इरानस्थित शाहिद रजाई बन्दरगाहमा भएको उक्त विस्फोटमा ८ सय जना घाइते...
क्रिस्टल हेस/ बीबीसी न्यूज
दुर्व्यवहारको आरोप सार्वजनिक गरेपछि जिउफ्रे यौन हिंसाविरुद्धको आन्दोलनमा अग्रणी बनेकी थिइन् र ’मी टू’ अभियानसँग पनि नजिकबाट जोडिएकी थिइन् । जिउफ्रेलले आरोप लगाएकी थिइन् कि एप्सटिन र म्याक्सवेलले उ...
माइक वेन्डलिङ/बीबीसी न्यूज
वासिङ्टन– अमेरिकाको विस्कन्सिन राज्यकी एक न्यायाधीशलाई गैरकानुनी आप्रवासीलाई पक्राउबाट जोगाउन खोजेको आरोपमा संघीय एजेन्टहरूले पक्राउ गरेका छन् । एफबीआई निर्देशक काश पटेलले मिल्वाउकी काउन्टी सर्किट अदालतकी...
विराटनगर– भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा गोली हानाहानको नयाँ घटनाले दुई देशबीचको तनावलाई थप गहिरो बनाएको छ । एसोसिएटेड प्रेसले भारतीय सेनाका तीन अधिकारीहरूलाई उद्धृत गर्दै बिहीबार राति पाकिस्तानी सैनिकहर...
विराटनगर– पहलगाममा पर्यटकमाथिको आक्रमणपश्चात भारतले पाकिस्तानविरुद्ध चालेको कूटनीतिक तथा सुरक्षात्मक कदमको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध कडा निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री शहबाज शरीफको अध्...
श्रीनगर– आतंककारी आक्रमणले भारत–पाकिस्तान सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ । जम्मू–कश्मीरको पहलगामस्थित बैसरण उपत्यकामा पर्यटकहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि भारत सरकारले पाकिस्तानविरुद...
पर्यटक लक्षित आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको पुष्टि भएको छ । मारिनेमा अधिकांश भारतका विभिन्न राज्यबाट गएका पर्यटक छन् भने एक नेपाली नागरिकको पनि मृत्यु भएको प्रारम्भिक जानकारी छ । आक्रमणको जिम्मा ’कश्म...
श्रीनगर, भारत — जम्मू–कश्मिरको पहलगामस्थित बाइसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार मंगलबार दिउँसो बन्दुकधारी आतंकवादी...
विराटनगर — अमेरिकी उपराष्ट्रपति जेडी भेन्स चारदिने भारत भ्रमणमा सोमबार नयाँदिल्ली ओर्लिएका छन् । पत्नी उषा भेन्स र छोराछोरीसहित भारत आएका उनलाई पालम विमानस्थलमा केन्द्रीय सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले...
विराटनगर — रोमन क्याथोलिक चर्चका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । परम्परागत मान्यतालाई चुनौती दिँदै विश्वभरका क्याथोलिक धारणा परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका...
विराटनगर– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युद्धविरामको भ्रम सिर्जना गर्दै केही स्थानहरूमा सैन्य गतिविधि जारी राखेको आरोप लगाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘इस्टर युद्...
विराटनगर –अमेरिकाका विभिन्न सहरहरूमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला कदमहरूविरुद्ध हजारौँ नागरिक सडकमा ओर्लिए । ‘५०५०१’ नाम दिइएका यी प्रदर्शनहरू – जसको अर्थ हो &ls...
विराटनगर (एजेन्सीहरु)– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टर पर्वको अवसरमा युक्रेनमा अस्थायी युद्धविराम घोषणा गरेका छन् । क्रेमलिनद्वारा जारी वक्तव्यअनुसार यो युद्धविराम शनिबार साँझ ६ बजेबाट आइतबार मध्यरातिस...
विराटनगर– उत्तर–मध्य अफ्रिकामा पर्ने गणतान्त्रिक मुलुक चाडको मोङ्गो शहर नजिकैको एक उच्च सुरक्षा प्रबन्ध भएको कारागारमा शुक्रबार राति भएको विद्रोहमा ३ जनाको मृत्यु भएको छ । सयभन्दा बढी कैदीहरू फरार भएका छ...
विराटनगर– एकअर्कामाथि लगाएको ’जस्तालाई त्यस्तै’ आयात शुल्क दौडमा चीनले अन्ततः अमेरिकालाई पछारेको छ । चीनले अहिले आवश्यक दुर्लभ खनिज तथा चुम्बकहरूको निर्यातमा नियन्त्रण लगाएर अमेरिकालाई तिरिमिरी पार...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved