द नेप्लिज संवाददाता
विराटनगर– तेली समुदायको सामाजिक एकता, सशक्तिकरण र सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनका लागि रामकुमार साहको नेतृत्वमा तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समिति आइतबार गठन गरिएको छ। तेली कल्याण समाज, नेपाल मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साहको उपस्थितिमा सुन्दरहरैचा–१० विराटचोकमा आयोजित भेलाले नगर अध्यक्षमा साहलाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा सञ्जय साह, सचिवमा कृष्ण प्रसाद साहु, सह–सचिवमा अभिषेक साह, कोषाध्यक्...
विराटनगर– नेपाली कांग्रेस विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एक सय जनाभन्दा बढी युवा तथा तरुण प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गरेका तरुण युवाहरुलाई पूर्वमुख्यमन्त्री...
विराटनगर- घम्साघम्सीबीच काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय प्रवेश गरे पछि केही बेर बसेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फर्केका छन् ।...
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीमा मापदण्ड र अनुमतिपत्र विना सञ्चालनमा रहेका १९ अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् । लालबन्दी नगरपालिकाको लालबन्दीचोक र नवलपुरचोक क्...
खोटाङ— दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले स्थानीय किसानलाई स्वरोजगार बनाउन तथा नगरलाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले राँगा वितरण गरेको छ। नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार आर्थिक वर...
विराटनगर– धनपालथान गाउँपालिकास्थित १५ शैय्याको अस्पताल भवन निर्माण कार्यलाई तिव्ररुपमा अघि बढाउने माग गर्दै आएका माओवादीका वडाध्यक्षहरुले आसन ग्रहणको विषयमा विवाद झिक्दै अवरोध गरेपछि स्थानीयवासीले प्रतिकार गरे...
विराटनगर– विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशास...
विराटनगर– खानेपानी संस्थान विराटनगरले वितरण गर्दै आएको पानीको धारामा लेदो सहितको धमिलो पानी नियमित आएपछि स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका छन् । धारामा नियमित धमिलो पानी आइरहेको समस्या समाधानका लागि संस्थान,...
विराटनगर– धनपालथान गाउँपालिकामा निर्माणाधिन अस्पतालको पुनः सिलान्यास गर्न खोजेपछि जनप्रतिनिधिबीच विवाद उत्पन्न भएको छ । धनपालथान–५ स्थित निर्माणाधिन १५ शैय्याको अस्पतालको गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच...
विराटनगर– विराटनगरको ट्राफिक व्यवस्थापनका लागि महानगरको यातायात व्यवस्थापन समितिले मेगर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र नेउपानेको संयोजकत्वमा गठित...
विराटनगर– विराटनगर वडा नम्बर ९ ले मादक पदार्थ सेवन(मापसे) जाँचका लागि ट्राफिक प्रहरीलाई ब्रेथलाइजर मेसिन सहयोग गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नार...
विराटनगर– विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित प्राइम बैंक लिमिटेडले सडक सौन्दर्यीकरणका लागि २ लाख रुपैय...
विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्वस्थ जीवनका लागि नियमित योग गर्नु आवश्यक रहेको बताएका छन् । पतञ्जली योग महानगर समितिले आयोजना गरेको योग शिविरको समापन समारोहमा प्रमुख कोइरालाले योगको...
विराटनगर– ओखलढुंगाको लिखु गाउँपालिकाको ६ देखि ९ नम्बरसम्मको वडाबासीले जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट प्राप्त गर्दै आएको सेवा अब इलाका प्रशासन कार्यालय खिजिफँलाटेबाट प्राप्त गर्ने भएको छ । गृह मन्त्रालयले...
सिरहा । सिरहाको लहान नगरपालिकामा गाउँ ब्लक जग्गाको सम्पूर्ण फुकुवा माग गर्दै स्थानीयहरुले मंगलबार मालपोत कार्यालय लहानमा धर्ना दिएका छन् । स्थानीयकाे धर्नाले कार्यालयकाे कामकाज ठप्प भएको छ । धर्नामा स्थानीयसँगै ल...
विराटनगर– सुन्दरहरैँचा उद्योग वाणिज्य संघले विराटचोकमा चौँथो विराट एक्स्पो आयोजना गर्दै छ । आउँदो माघ ३० गतेदेखि फाल्गुन १० गतेसम्म एक्स्पो आयोजना हुनगइरहेको छ । सार्वजनिक शौचालय निर्माणका साथै स्थानीय उत्प...
मोरङ– अब रंगेलीबासीले राहदानी बनाउन विराटनगर वा अन्यत्र जानु पर्दैन । आज आइतबारबाट ईलाका प्रशासन रंगेलीमा विद्युतीय राहदानी सेवा सञ्चालन भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए...
विराटनगर– नागरिकताका लागि अनलाइन सिफारिस मोरङमा आइतबारबाट सुरु भएको छ । विराटनगर महागनरपालिकाको वडा नम्बर ९ को कार्यालयमा महानगर प्रमुख नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाइन नागर...
विराटनगर– मोरङमा नागरिकताका लागि अनलाइन सिफारिस वडाबाट नै आइतबारदेखि सुरु हुँदै छ । अब वडा कार्यालयमा आवश्यक कागजपत्र सहित पुगे पछि अनलाइन मार्फत सिफारिस हुने छ । अन्य जिल्लाहरुमा यस अगाडि नै सुरु भइस...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved