विराटनगर– ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका–८ पिपिरीका २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए । बालिकाले परिवारजनलाई जानकारी गराए पछि परेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले यस अगाडि गाउँका अन्य बालिकासँग पनि यौन दुव्र्यवहार गरेको सूचनाको आधारमा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares