विराटनगर– नेपाल औषधी व्यवसायी संघ मोरङले प्रकाशन गरेको भित्तेपात्रो राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले बुधबार लोकार्पण गरेका छन् । संघले आयोजना गरेको एक कार्यक्रमकाबीच पुनलगायतका व्यक्तिहरुले लोकार्पण गरेका हुन् ।
कार्यक्रममा औषधी व्यवसायी महासंघका पूर्व अध्यक्षका साथै कोशी प्रदेश अध्यक्षलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका मोरङ अध्यक्ष देशबन्धु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुनलाई सम्मान गरेको थियो ।
स्वास्थ्य
पालिकाकाे अस्पतालमा राज्यले चिकित्सक उपलब्ध गराउनुपर्छ : शेखर काेइराला
द नेप्लिज संवाददाताटाउको र घाँटीको क्यान्सर पीडितका लागि आशा जगाउने खबर
द नेप्लिज संवाददाताशिक्षण अस्पतालको लक्ष्यसहित जीवन विकास सामुदायिक अस्पताल निर्माण सम्पन्न
द नेप्लिज संवाददाताअस्वच्छ खानाबाट झाडापखालादेखि क्यान्सरसम्म २ सय रोग
औषधी व्यवसायी संघको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares