विराटनगर– कैलालीको धनगढी–९ स्थित सालघारी सामुदायिक वनमा दुई युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत भेटिनेहरुमा धनगढी–१० का ३० वर्षीय देवल चौधरी र ३२ वर्षीय कैदा राना छन् । चौधरीको शव झुडिएको र रानाको शव भुइँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares