११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीन दिन बन्द

द नेप्लिज संवाददाता
२७ जेठ २०८२, मङ्गलबार

विराटनगर- विराटनगर महानगरपालिकाले अत्यधिक गर्मी बढेका कारण महानगरभित्रका विद्यालय बुधबारदेखि तीन दिन बन्द गरेकाे छ ।

महानगरले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गरेकाे हाे । अत्यधिक गर्मीले विद्यालयमा विद्यार्थी पढ्नै नसक्ने अवस्था भएकाे अभिभावकहरूकाे गुनासाे आएपछि महानगर प्रमुख नागेश काेइरालाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित : २७ जेठ २०८२, मङ्गलबार 19:13
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved