काठमाडौं — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र)ले पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको छ। पार्टी पदाधिकारी बैठकको निर्णयअनुसार पुनलाई उपाध्यक्षमा मनोनीत गरिएको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले पुष्टि गरेका छन् ।
पुन उपराष्ट्रपति पदबाट बाहिरिएपछि पछिल्लो समय माओवादी केन्द्रका गतिविधिमा सक्रिय सहभागी हुँदै आएका थिए। पार्टीले उनलाई यसअघि आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिएको थियो।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares