विराटनगर— देशभर पश्चिमी प्रणाली र स्थानीय वायुले प्रभाव पारिरहेकाले मंगलबार सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मकवानपुरको मार्खुमा अहिले भारी वर्षा भइरहेको समेत उनले जानकारी दिए। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, वाग्मती, गण्डकी लगायत अन्य प्रद...
द नेप्लिज संवाददाता
विराटनगर — पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण देशभर आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार अहिले पनि देशका धेरैजसो...
विराटनगर– नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाएको छ। महासंघका अनुसार सरकारसँग भएको सहमति अनुसार प्रतिवेदन नआएको र शिक्षकहरूको प्रमुख मागहरू...
विराटनगर– हाल देशभर पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भाग...
विराटनगर– जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरको आइतबार शैक्षिक भवनको शिलान्यास गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजुकुमार थपलियाले पुष्पलाल चोकस्थित जनता आदर्श क्याम्पस परिसरमा...
विराटनगर– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका लागि गठित उपसमितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बुझाएको छ। तर निजी विद्यालयको मोडल र प्रारम्भिक बालविकास (ईसीडी) कक्षाको सञ्चालनसम्बन...
विराटनगर — देशका विभिन्न भागमा आइतबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिन...
कञ्चनपुर — लालझाडी गाउँपालिका–४ की वडासदस्य डल्लीदेवी चौधरी ५२ वर्षको उमेरमा कक्षा १ मा भर्ना भएकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा उनले विद्यालय पोशाक लगाएर नयाँ जीवनको पहिलो पाठ पढ्न थालेकी हु...
विराटनगर — देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण मौसममा विविधता देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी...
विराटनगर– हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप पहाडी भूभागहरूमा आंशिकदेखि साम...
विराटनगर— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयहरूलाई आवश्यकता अनुसार हिउँदे वा वर्षे बिदाको समयमा पनि पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ।गत चैतमा काठमाडौँ केन्द्रित शिक्षक तथा कर्मचारीको...
विराटनगर– हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा आज विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य...
विराटनगर– संखुवासभाको चैनपुर नगरपालिका–८, मानेडाँडामा बुधबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्। ३१ वर्षीया निर्मला तामाङको घरमै बसिरहेको अवस्थामा अचानक चट्याङ लाग्...
विराटनगर — सरकारले दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई दिइँदै आएको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) हाललाई स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै...
विराटनगर — हाल देशभर पश्चिमी वायु, स्थानीय प्रणाली तथा बंगालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो क...
विराटनगर– देशका पहाडी र हिमाली क्षेत्रमा आइतबार हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट भित्रि...
विराटनगर– इडेन्बर्ग कलेज विराटनगरले चालु शैक्षिक सत्रका लागि ४४२ जना विद्यार्थीलाई भर्ना गरी शनिबार स्वागत गरेको छ । कलेजमा सञ्चालित बीबीएस र बीएड अध्ययन पूरा गरेका १६० जना विद्यार्थीलाई विदाइसमेत गरेको हो ।&n...
विराटनगर– देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण हाल अधिकांश स्थानमा आंशिक बदली देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका...
विराटनगर– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले पनि देशको मौसममा आंशिक प्रभाव पारेको...
विराटनगर — देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार दिउँसो पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने ब...
विराटनगर — गत शुक्रबार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिनमुनि भासिएको बोलेरो गाडी करिब ६ मिटर गहिराइमा पुगेको अनुमान गरिएको छ। खानी तथा भूगर्भ विभागको चार सदस...
काठमाडौँ — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यसको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य...
विराटनगर– एक समय थियो—गरिब र मजदुरका छोराछोरीमात्र पढ्ने भनेर हेला गरिने सामुदायिक विद्यालयहरू अब विराटनगरमा परिवर्तनको प्रतीक बनेका छन्। शिक्षाको उज्यालो उज्यालो बाटोमा कदम राख्दै आदर्श मावि र पोखरिया म...
भुवनेश्वर– भारतको उडिसास्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा शाहको शंकास्पद मृत्युको कारण अझै अज्ञात छ। पोष्टमार्टम रिपोर्टले पनि...
विराटनगर– हेटौंडामा जमिन भासिएर सिंगल क्याप बलेरो गाडी नै आँखा अगाडीबाट हराएको रहस्यमय घटनाको खानी तथा भूगर्भ विभागको चार सदस्यीय विशेषज्ञ टोली मंगलबार बिहानदेखि अध्ययन थालेको छ। टोलीले हेटौंडा उपमहान...
विराटनगर – देशभर मंगलबार मौसम आंशिकदेखि साधारणतया बदली रहने भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानम...
विराटनगर — भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युको घटनाप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गम्भीर बनेको छ। शिक्षामन...
चितवन– नेपालले पहिलोपटक कृत्रिम गर्भाधान एआई (आर्टिफिसियल इनसेमिनेसन) प्रविधिबाट मौरीको रानु उत्पादन गर्न सफल भएको छ। मौरीपालन विकास कार्यक्रम भण्डाराले चालु आर्थिक वर्षमा पाँचवटा रानु मौरी उत्पादन गर्न सफल भए...
विराटनगर– देशभरिको मौसम सोमबार आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स...
विराटनगर– कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) बिहान सुरु हुँदैछ । परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । जेठ २ सम्म जारी रहनेछ। परीक्षा अवधि भरि केन्द्राध्यक्ष बाहेक अरू कसैल...
विराटनगर– देशभरको मौसम आइतबार आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved