द नेप्लिज संवाददाता
काठमाडौँ– सरकारले फेरि वार्तामा बोलाए पछि नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि काठमाडौमा आन्दोलनरत महासंघले थप रणनीति तय गर्न बैठक बोलाएको हो । ‘आन्दोलनको समीक्षा बैठकमा छौँ,’ आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च मावि...
विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस सामाजिक कार्य विभागले सोमबार आयोजना गरेको ‘लागूपदार्थ दुव्र्यसन न्यूनीकरणमा युवाहरूको भूमिका’ विषयक वक्तृत्वकला प्रति...
विराटनगर– विद्यालय शिक्षा ऐन पारित गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले सोमबार कालो मास्क लगाएर सडक प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघले आजदेखि शैक्षिक हड्तालको घोषणा गरेको हो ।...
विराटनगर – विद्यालय शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन शिक्षकहरूले आइतबार काठमाडौँमा सिटी (सिठी) जुलुस निकालेका छन् । २० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म...
काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरूको आन्दोलनप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई शीघ्र समाधान निकाल्न आग्रह गरेका छन् । उनले विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या समाधान गर...
काठमाडौँ —नेपाल शिक्षक महासंघले सरकारलाई थप दबाब दिन सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । २० चैतदेखि सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउने रणनीति अनुरुप महासंघ अघि बढेको छ &zwn...
जितेन्द्र साह
पछिल्ला ३ महिनामा १० जना पक्राउ विराटनगर — सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाहरूको चरित्र हत्या गर्ने, गोप्य तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिने र फेक आईडी बनाएर ब्ल्याकमेल गर्नेहरू दिनहुँ&nb...
विराटनगर– काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले शनिबार नयाँ बबरमहल–बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । केही दिनदेखि बबरमहल–नयाँ बानेश्वर सडकमा नारा–जुलुससहित प्रदर्शन ग...
काठमाडौँ– सरकारले यथास्थितिमा बोलाएको वार्तामा नजाने शिक्षक महासंघले अडान राखेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघसँग अनुरोध गरेक...
सन्तोष पोख्रेल
जबसम्म नयाँ शिक्षा ऐन जारी हुँदैन, तबसम्म अभिभावकको रुचि चाहना र विद्यार्थीको क्षमताका आधारमा सिकाइका आधारहरू तयार हुन सक्दैनन् । हामी विश्वव्यापीकरणको सँघारमा छौं । सूचना र सञ्चारले आजको समाजलाई फरक आवश्यकता र पर...
काठमाडौं – लामो समयदेखि राहत शिक्षकको रूपमा सेवा गर्दै आएका महोत्तरीका शिक्षक जनकप्रसाद पौडेल अस्थिर भविष्यको चिन्तामा छन् । २९ वर्षदेखि शिक्षण पेशामा सक्रिय उनी अहिले पनि स्थायी नियुक्तिको अन्योलमै छन् जब कि...
काठमाडौं – शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरू काठमाडौंको सडकमा आन्दोलनमा उत्रिएका छन् । ७ चैतदेखि १५ चैतसम्म सानोठिमी, भक्तपुरमा रिले अनशनमा रहेका शिक्षकहरू बुधबारदेखि माइतीघरदेखि नय...
गणेश साह
सिरहा- अमेरिका गएकी एक शिक्षिकाकाे निकालेर गाेलबजार नगरपालिका र प्रधानाध्यापकले बाँडफाँड गरि अनियमितता भएकाे पाइएकाे छ । जनता नमूना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वामा कार्यरत शिक्षिका पूनम सिंह अमेरिका गएको बे...
विराटनगर– शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत ७० लाखको छात्रवृति वितरण गरेको छ । कलेजले विज्ञानका १६ औँ व्याचका र व्यवस्थापन संकायका १७ औँ व्याचका विद्यार्थीहरूलाई कलेजले...
विराटनगर– युवाहरुको एक समूहले इन्फर्मेटिक्स कन्सल्टेन्सीको सेवा विराटनगरमा भित्र्याएको छ । कन्सल्टेन्सीले अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त विश्वविद्यालयहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई विगत ३० वर्ष...
काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । अन्य कक्षाका वार्षिक परीक्षाहरू पनि जारी छन् । बालबालिकाको भविष्यसँग जोडिएको यो पक्षमा ध्यानै नदिइ विभिन्न समूहहरूले आन्दोलन घोषणा गरेका छन् । य...
काठमाडौँ — आज २३ मार्च २०२५, विश्वभरि विश्व मौसम विज्ञान दिवस मनाइँदैछ । यो दिवस १९५० मा विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) को स्थापनाको सम्झनामा मनाइन्छ । यस वर्षको नारा ’सामूहिक प्रयासद्वारा...
विराटनगर– विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको समन्वयमा पोखरिया माविले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन र सर्वाङ्गिण विकासका लागि आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रति...
प्रदेशस्थित १४ वटै जिल्लाबाट साधारणतर्फका ७७ हजार ९५७, प्राविधिक धारका २ हजार ९७७ र खुल्लाबाट ४२६ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने । परीक्षामा नियमिततर्फ ७२ हजार ६१३ र ग्रेडवृद्धितर्फ ८ हजार ७४७ परीक्षार्थी...
विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दिक्षान्त समारोहमा आठ हजार १५० जना विद्यार्थी दिक्षित भएका छन् । समारोहमा दिक्षित हुनेमा व्यवस्थापन संकायबाट एफफिल गर्ने एक जना, स्नात्कोत्तर तह उतिर्ण गरेका एक हजार...
विराटनगर– पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले पदावधी सकिनै लागेको बेला नियमविपरित शिक्षक प्राध्यापकको पदोन्नति गर्न खोज्दा नेपाल विद्यार्थी संघ(नेविसंघ)ले कानूनीसँगै सेवा आयोगमा तालाबन्दी गर्दै अब...
विराटनगर– विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको ह...
विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले विद्यालय तहदेखि नैतिक शिक्षा दिनुपर्ने बताएका छन् । विराटनगरस्थित स्टार बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सवको शनिबार उद्घाटनपछि उनले विद्यालय तहदेखि...
सिरहा– सिरहामा एसईई परीक्षा केन्द्र तोक्ने विषय विवादित बनेको छ । जिल्ला शिक्षा समन्वय इकाइ सिरहाले निजी विद्यालयहरुको संगठन प्याब्शन र एनप्याब्शनसँगको मिलेमतोमा आउँदो एसईईको परीक्षाकेन्द्र तोक्ने षडयन्त्र गरि...
विराटनगर– त्रिभुवन विश्वविद्यालयले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसकाे क्याम्पस प्रमुखमा उपप्राध्यापक रामअशिस यादव नियुक्त भएका छन् । यादवलाई विश्वविद्यालयले निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी दिएकाे हाे...
विराटनगर– विराटनगरस्थित हिमालय दर्शन कलेजले काठमाडौं उपत्यका बाहिर पहिलोपटक पब्जी प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीमा चौतर्फी ज्ञान वृद्धिसँगै क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना...
विराटनगर– मेरिल्याण्ड कलेज विराटनगरले निरन्तर शैक्षिक गुणस्तर सुधार्दै २३ वर्षमा प्रवेश गरेको छ । कलेजले शुक्रबार आयोजना गरेको २२ औँ वार्षिकोत्सव कायक्रममा उत्कृष्ट स्थान ल्याएका विद्यार्थी र गुणस्तरीय शिक्षाक...
विराटनगर– शिक्षक र विद्यालयका कर्मचारीहरुको माग सम्बोधन हुने गरी शिक्षा ऐन तत्काल सदनबाट पारित गराउन नेपाल शिक्षक महासंघ आन्दोलनमा उत्रेका छन् । महासंघ कोशीले बिहीबार कोशी प्रदेश मुख्यमन्त्री, सामाजिक विकासमन्...
विराटनगर– शिक्षादीप कलेज विराटनगरले विद्यार्थीलाई पढाइमा केन्द्रित गर्न तथा कक्षाकोठामा सिकाइ सुधार्न नगद पुरस्कारको व्यवस्था गरेको छ । कलेजले त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई मंगलबार नगदसहित सम...
विराटनगर– उच्च शिक्षा अध्ययनका लागि बर्सेनि बाहिरिने विद्यार्थीेको संख्या बढ्दै छ । उच्च शिक्षा अध्ययनका लागि एक दशकमा ६ लाख ३९ हजार १ सय ४८ जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्राप्त गरेका छन् । अष्ट्रे...
विराटनगर– कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ देखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने बोर्डको तालिकामा उल्लेख छ । बो...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved