द नेप्लिज संवाददाता
विराटनगर– विराटनगरस्थित आरोहण गुरुकुलको आयोजनामा विराट वाङ्मय उत्सव–२०८२ सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुई दिने वाङ्मय उत्सव सम्पन्न भएको हो । उत्सवको पहिलो दिन मेरो स्वरः हाम्रो आवाजअन्तर्गत कविता वाचनमा करिना थलङ लिम्बू, मुकुन्द प्रयास, गोठकृष्ण ठकुरी, गगन योक्पाङ्देन, विराट किराती, विष्णु काफ्ले, सन्देश सुब्बा, सेन्लप, करुणा राई, मनोज मुस्किल, मुनाराज शेर्मा, भीम विरही राई...
विराटनगर– विराटनगरस्थित आरोहण गुरुकुलमा बिहीबारदेखि दुई दिने विराट वाङ्मय उत्सव–२०८२ सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा गुरुकुलले आयोजना गरेको उत्सवको महानगरपालिकाकी कार्यबाहक प्रमुख शिल्...
विराटनगर–मुस्लिम समुदायको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज मस्जिद तथा इदगाहहरूमा धार्मिक श्रद्धा र उल्लासपूर्वक मनाइँदैछ। रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीहरूले बिहानै स्नान गरी मस्...
विराटनगर– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालयका लागि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन...
विराटनगर — वाशु शशी स्मृति परिषद्का अध्यक्ष तथा उम्दा स्रष्टा गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ललितपुरको हरिसिद्धिस्थित नेपाल क्य...
भारत, हैदराबाद (एपी) — थाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई शनिबार भारतमा सम्पन्न ७२औँ मिस वर्ल्ड २०२५ प्रतियोगितामा विजेता घोषित गरियो। यस वर्षको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको हैदराबाद सहर...
विराटनगरमा– ‘नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा चलचत्रि निर्माण सम्बन्धी कार्यशाला–२०८२’ विराटनगरमा शुरू भएको छ । चाँदनी फिल्म विराटनगरको आयोजना र चलचित्र विकास बोर्ड काठमाडौक...
विराटनगर — वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ। गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष एवं गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक चालिसेको शुक्रबार बिहान जोरपाटीस्थ...
दन्तकथाबाट सामाजिक संस्कारसम्म, महिलाको आस्था र आत्मबलको प्रतीक पर्व विराटनगर– हिन्दू धर्मावलम्बी विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुखमय जीवनको कामना गर्दै आज देशभर श्रद्धापूर्वक बटसावित्री पर्...
असीम छाबरा, चलचित्र लेखक
कान्स, फ्रान्स (बीबीसी)– भारतीय निर्देशक नीरज घैवानको नयाँ चलचित्र ‘होमबाउन्ड’ले फ्रान्सको प्रतिष्ठित कान्स फिल्म महोत्सवमा नौ मिनेट लामो उभिएर ताली पाउने सम्मान प्राप्त गरेको छ। २०१० मा चलचित्र...
ईश्वर रेग्मी,संयुक्त अरब इमिरेट्स
उमेर छउन्जेल कमाउन पर देश, बुढेसकालमा रमाउन घर देश। याद आउँछ पर्व, संस्कृति, पहिरन–भेष, प्यारो लाग्छ हिमाल, पहाड, मधेस। मान्छे कहाँ होला र नलागेको ठेस, रिस–राग त्यागी कर्म गर्नु बेस। सोच...
विराटनगर— गोरखा नगरपालिका–१०, छेपेटारमा १७औँ शताब्दीको मन्दिरको भग्नावशेष फेला परेको छ। पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट उक्त भग्नावशेष फेला परेको हो।...
विराटनगर —किरात समुदायले शनिबार काठमाडौँको टुँडिखेलमा साकेला नाचसहित परम्परागत उभौली पर्व भव्य रूपमा मनाएका छन्।किरात समुदायका सदस्यहरूले सांस्कृतिक पहिरनमा सजिएर साकेला नाच प्रस्तुत गर्दै पितृ स्मरण र प्रकृति...
विराटनगर– बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही आज (शनिबार) बिहान दुबईबाट काठमाडौँ आइपुगेकी छन्। उनी आज साँझ बौद्धस्थित हायात मैदानमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्...
(विदेशबाट लेखिएको एक आर्तनाद) – ईश्वर रेग्मी, संयुक्त अरब इमिरेट्स आश थियो, त्यो भोटको थियो, न कि नोट र चापलुसीको थियो। आश थियो, समृद्ध नेपालको सपना थियो, न कि भूकम्पपछिको जस्ता र त्रिपालको बाँडफाँड थ...
जितेन्द्र साह
विराटनगर– वामपन्थी आन्दोलनका लम्किएका पाइला, साहित्यिक सिर्जनाका गहकिला अध्याय र जीवनको अन्तिम क्षणमा पनि सादगीको आवाज उठाउने प्रदीप नेपाल। थापाथलीस्थित नर्भिक अस्पतालको शय्याबाट मंगलबार दिउँसो उनले संसारलाई अ...
विराटनगर — वैदिक संस्कृति र रामायणको आदर्श पात्र, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस एवं जयन्ती मंगलबार देशभर श्रद्धा र भक्तिपूर्वक विशेष पूजा–आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीक...
ललितपुर — वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ। ललितपुरको पुल्चोकमा रथारोहण गरिएपछि रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याइने...
विराटनगर– आज हिन्दू धर्मालम्बीहरूले अत्यन्त पवित्र र शुभ दिनको रूपमा मनाउने अक्षय तृतीया तथा शिव–पार्वती विवाह महोत्सव देशभर विविध धार्मिक कार्यक्रमका साथ मनाइँदैछ । अक्षय तृतीया जसलाई ’अबुझ मुह...
विराटनगर- लाईभ इन्टरटेन्मेन्ट र भाइरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टले बैसाख २६ गते विराटनगरकाे हाटखाेला मैदानमा पहिलाे पटक दुर्गेश थापाकाे साङ्गितिक साँझ आयाेजना गर्ने भएकाे छ । कार्यक्रममा फेसन शाे, विराटनगर साङ्गि...
विराटनगर — पवित्र जानकी जन्मोत्सवको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रमहरू सुरु भएका छन्। जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबारदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्री...
विराटनगर– संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा जीवनवादी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजना तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा...
विराटनगर– जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गर्दै आज देशभर मातातीर्थ औँसी पर्व मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा ख...
विराटनगर– वरिष्ठ साहित्यकार बलराम पोखरेलद्वारा लिखित आत्मवृत्तान्त जीवन लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाज कोशी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा आत्मवृत्तान्त जीवन लोकार्पण गरिएको हो ।&n...
वैशाख – आज विश्वभर विश्व प्रतिलिपि अधिकार दिवस विविध कार्यक्रमहरू गरी मनाइँदैछ । सन् १९९५ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को साधारण सभाले हरेक वर्ष अप्रिल २३ ता...
उनलाई लाग्छ, लेटीले इथियोपियाको ‘प्रेमपूर्ण पाटो’ देखायो र यो महिलाको प्रस्तुतिकरणमा पनि नयाँ ढोका खोल्नेछ । ‘यो महिला कसरी खुलेर बोल्न सक्छिन् भन्ने नयाँ तरिका हो,’ उनी भन्छिन्,‘यो ह...
काठमाडौँ — हरेक १२ वर्षमा एकपटक आयोजना हुने ऐतिहासिक हलचोक आकाश भैरव जात्रा यस वर्ष वैशाख १ देखि सुरु भएको छ । पुरानो परम्परा अनुसार यो जात्रा सम्पूर्ण वैशाख महिनाभरि विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ ।...
भक्तपुर — बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मंगलबार बिहान भव्य रूपमा परम्परागत ’सुथसिया जात्रा’ (बिहानीको जात्रा) मनाइएको छ । जात्रामा थिमीका विभिन्न टोलबाट २६ वटा देवदेवताको खट बालकुमारी मन्दि...
विराटनगर– नयाँ वर्षको सुरुआतमै सांस्कृतिक र सृजनात्मक विविधताले तराई–मधेसमा झन् चहकिएको देखिएको छ । वैशाख १ बाट सुरु हुने सिरुवा पर्व, मिथिलाञ्चलमा लोकदेवता सलहेस जयन्ती, वैशाख २ मा जुडशीतल पर्व र विश्व...
विराटनगर– काठमाडौँको ऐतिहासिक हाँडीगाउँस्थित गहना पोखरीमा आइतबार विशेष परम्परागत विधिअनुसार टुँडालदेवीको रथ तीनपटक परिक्रमा गराएर प्रसिद्ध ‘गहना खोज्ने जात्रा’ सम्पन्न भएको छ । १५ दिनसम्म विविध धार...
लुम्बिनी — स्थानीय नेपाली नयाँ वर्षको स्वागतका लागि तयारीमा व्यस्त रहेको बेला थाई नागरिकहरूले बुद्ध जन्मस्थल लुम्बिनीमा आफ्नै परम्पराअनुसार नयाँ वर्ष ‘सोङक्रान’ पर्व भव्य रूपमा मनाएका छन् । ...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved