२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे

द नेप्लिज संवाददाता
२८ वैशाख २०८२, आइतबार

विराटनगर- नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको अध्यक्षमा वीरेन्द्र घिमिरे सर्वसम्मत चयन भएको छ। जिल्ला स्तरीय बृहत् विद्यार्थी भेलाले घिमिरेकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

उपाध्यक्षमा नविन पहाडी, सागर थापा, संगम कन्दङ्वावा, एलिस ओझा, सचिवमा मनोज लामा कार्की, सह-सचिवमा विप्लव पोखरेल, प्रिती दाहाल, गौरी बस्नेत खडका, छबि श्रेष्ठ र कोषाध्यक्षमा प्रविन खतिवडा चयन भएका छन् ।

२४ सदस्यीय जिल्ला कमिटीको सदस्यमा पुजन न्यौपाने, प्रवेश विष्ट, विशाल बाबु चौलागाईं, अनुप खतिवडा, मिलन खड्का, शकुन्तला काफ्ले, भुवन मंग्राती, देवराज केसी, जेनिसा पौडेल, ज्ञानु अधिकारी, मालती रेग्मी, अनिस पोखरेल, प्रविन ढकाल चयन भएको अध्यक्ष घिमिरेले बताएका छन् ।

प्रकाशित : २८ वैशाख २०८२, आइतबार 16:02
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved