विराटनगर– राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार काठमाडौँको नारायणहिटी दरबारअगाडि राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका छन् ।
उनीहरूले शान्तिबाटिकाबाट नारायणहिटीसम्म ¥याली निकालेका थिए । हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीमा गरिरहेका उनीहरूले राजाको पक्षमा नारा लगाएका थिए । उनीहरूले ‘जनताको नासो फिर्ता चाहियो’ भन्ने व्यानरसहित प्रदर्शन गरेका हुन् ।