द नेप्लिज संवाददाता
विराटनगर – माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा चिट चोराउने र परीक्षामा अनियमितता गर्न सहयोग गर्ने दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएकाहरूलाई आवश्यक कानुनी कारबाही अघि बढाइएको जनाएको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार रायका अनुसार, रौतहटको यमुनामाई माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर मोबाइल भित्र्याउने परीक्षा नियन्त्रकलाई पक्राउ गरिएको छ। साथै लक्ष्मिनिया मावि मौल...
विराटनगर– महायज्ञ गर्ने नाममा कथित दलित डोम परिवारको घर भत्काउने घटनामा स्थानीय प्रशासनले चासो देखाएपछि सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवलगायतका व्यक्तिहरु फरार भएका छन् । औरही गाउँपालिका–५ औरही...
काठमाडौं – प्रहरीले काठमाडौंको टोखा नगरपालिका क्षेत्रबाट जुवातास खेल्दै गरेका १९ जनालाई पक्राउ गरेको छ। दुई फरक स्थानमा छापा मार्दै प्रहरीले नगद रु १ लाख ५२ हजार र तासको बुक बरामद गरेको छ। टोखा नगरपालिका-३...
काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७, क्षेत्रपाटी बसोबास गर्दै आएका भारत बिहारका ४१ वर्षीय...
विराटनगर– बझाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सूर्मा गाउँपालिका-४ घर भई जयपृथ्वी नगरपालिका-९ मा डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ। पवन...
काठमाडौं – नेपाल प्रहरीले अवैध लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा देशभरबाट १८ जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानमा अभियान चलाउँदै ठूलो परिमाणमा लागूऔषध तथा नगदसमेत बरामद गरेको छ...
जितेन्द्र साह
विराटनगर – २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद भएलगत्तै उच्च सरकारी तथा राजनीतिक संयन्त्रबाट राजस्व अनुसन्धान विभागलाई चाँडो मुद्दा बुझाउन नेपाल प्रहरीका अधिकृतहरूलाई दबाब दिइएको खुलासा...
विराटनगर– सिरहाको औरही गाउँपालिकामा चैत १७ गतेदेखि हुन गइरहेको ‘श्री श्री १०८ विष्णु महायज्ञ’ गर्न छनोट गरेको महायज्ञ स्थलमा कथित दलित डोम समुदायका दीपक मरिकको घर परेपछि भत्काएर हटाइएको छ । महायज्ञ...
विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको स्तित्व पार्टीको संस्थापन पक्षले स्विकार नगरेको परिणाम महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अखिल क्रान्तिकारीका रोहित...
विराटनगर– नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । यो परीक्षा नेपालको औपचारिक माध्यमिक शिक्षा प्रणालीको महत्वपूर्ण कोसेढुंगा हो। यस वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षा दिँदै छ...
विराटनगर– कोशी प्रदेशको विभिन्न ठाउँमा मंगलबार र बुधबार भएको आगलागीमा करोडौँको धनमालको क्षति हुनुका साथै एक बालिकाको मृत्यु भएको छ । मोरङको धनपालथान–७ मा मंगलबार (५ चैत) दिउँसो साढे बाह्र बजे अमि...
विराटनगर- काठमाडौंको टोखा नगरपालिका–२, झोरबाट सोमबार राति २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद भएपछि देशभर यसबारे चर्चा सुरु भएको छ। प्रहरीको दाबी अनुसार उक्त रकम एक ट्रकको फल्स बटम (लुक...
विराटनगर– धनपालथान गाउँपालिका–७ का आगलागी पिडितलाई ह्याविट्याट फर ह्युम्यानिटी नेपालले बुधबार राहत वितरण गरेको छ । ह्याविट्याटले त्रिपाल, ब्ल्याङ्केट, म्याट, डोरीलगायतका सामग्री वितरण गरेको ह््य...
काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पूर्वराजा ज्ञानेन्द्रको गतिविधिविरुद्ध बुधबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनका क...
काठमाडौँ — नेपाली सेनाले हालै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संगठनसम्बन्धी बढ्दो टीकाटिप्पणीप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार जारी गरिएको सार्वजनिक अनुरोधपत्रमा सेनाले नेपालको स्वतन्त्रता, स...
काठमाडौं — बरामद २५ करोडभन्दा बढी विदेशी मुद्राको सूचना दिनेलाई नेपाल प्रहरीले पुरस्कार स्वरुप ५ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । केन्द्रीय प्रहरीका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुस...
काठमाडौं — सरकारले रामनवमीका अवसरमा चैत २४ मा सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, सोमबार बसेक...
काठमाडौं– प्रहरीले देशको विभिन्न स्थानहरूबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण तथा अपराध नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न जिल्लामा प्रहरीले अपरेशन सञ्चालन ग...
काठमाडौं – बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले सोमबार गेष्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौं-१६, बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक श...
काठमाडौं– गृह मन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित ११ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार बुधबार उनीहरूको सरुवा गरिएको हो । गृह मन्त्रालयद्वारा प...
काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चीनको केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकमबारे विशेष छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रहरीले मंगलबार टोखास्थित झोरबाट उक्त...
काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् । प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो भनाइले पार्न गएको नकार...
विराटनगर- 'चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको..' । यो गीतले नेपाली ढाकाको सौन्दर्यको मात्र होइन, यसको सांस्कृतिक महत्वको पनि प्रतिनिधित्व गर्छ। तर अब ढाका पाल्पा, भक्...
काठमाडौं, ६ चैत – काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को मानसिक रोग विभागका दुई चिकित्सकसँग नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण माग गरेको छ। विद्यार्थीहरूलाई मानसिक दबाब दि...
काठमाडौँ – नेपाली सेनाले १३ जना सहायक रथी (जर्नेल) र दुई जना महासेनानी (कर्णेल) को जिम्मेवारी हेरफेर गर्दै व्यापक सरुवा गरेको छ। सरुवा आदेशअनुसार, सरुवा भएका अधिकृतहरू आजैदेखि नयाँ जिम्मेवारीमा खटिनेछन्। प्...
विराटनगर– एक जना शिक्षकले मुलुककै प्रहरीको नेतृत्व सम्हालेको सुन्दा पत्याउन गाह्रै पर्ला तर यो वास्तविकता नेपाल प्रहरीको महानिरीक्षकको पदभार सम्हालेका दीपक थापाको हो । महानिरीक्षकमा थापाले सुदीप गिरी र टेकबहाद...
विराटनगर- इजरायली सेनाले गाजामा गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ४ सय जनाको मृत्यु भएको छ। सोमबार रातिदेखि सुरु भएका यी आक्रमणहरूमा सयौं व्यक्ति घाइते भएका छन्। हमास पक्षधर स्वास्थ्य मन्त्रालयका अनुसार, हा...
विराटनगर - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन अघि बढाउने मंगलबार निर्णय गरेको छ। काठमाडौंको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय...
विराटनगर – मोरङको धनपालथान–७, कदमा मुस्लिम टोलमा भएको भीषण आगलागीमा निधन भएकी बालिकाको परिचय खुलेको छ। स्थानीय मोहम्मद हनिफको ४ वर्षीया छोरी रेश्मा खातुनको जलेर निधन भएको ज...
विराटनगर – प्रहरीले नेपालका विभिन्न स्थानबाट अवैध लागूऔषध ओसारपसारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ। विराटनगर-१६ बाट फेनारगन, डाइजेपाम, एभिल, लुपिजेसिक (२८ एम्पुल) सहित ३८ वर्षीय कर्ण बहादुर राई, विराटनगर-...
काठमाडौं – घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाएर इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा प्रहरीले नुवाकोट तारकेश्वर–५ का ३४ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुस...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved