काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षाशास्त्र संकायअन्तर्गत तेस्रो सेमेस्टरको नतिजामा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि असन्तुष्ट विद्यार्थीहरूले डीन कार्यालयमा तालाबन्दी गरेका छन् । शिक्षाशास्त्र केन्द्रीय विभागका विद्यार्थीहरूले सोमबार कार्यालयमा तालाबन्दी गर्दै परीक्षामा गम्भीर त्रुटि रहेको आरोप लगाएका छन्। विद्यार्थीहरूको दाबीअनुसार मेजरमेन्ट एण्ड इभ्यालुएसन इन एजुकेसन विषयको प्रश्नपत्रमा गलत न्यूमेरिकल प्रश्न समावेश गरिएको...
द नेप्लिज संवाददाता
पर्सा – सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट १० लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । स्रोत नखुलेको ठूलो रकमसहित वीरगन्ज महानगरपालिका–१७, अलौंका २९ वर्षीय प्रदीपकुमार साहलाई नियन्त्रणमा लिइएक...
विराटनगर– प्रेस चौतारी नेपालको जारी १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया राेकेर निर्विराेध निर्वाचित गर्ने तयारी गरेकाे छ । प्रधानमन्त्री तथा नेकपा एमालेकाे अध्यक्ष केपी शर्मा ओलीकाे दव...
काठमाडौं – नेकपा (एमाले) ले सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नबोलेका विषयलाई तोडमोड गरी समाचारमा प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलल...
विराटनगर– प्रेस चौतारी नेपालको जारी १० औँ महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उम्मेदवारको अन्तिम नामावली...
काठमाडौं, चन्द्रागिरी – वन्यजन्तु तस्करीको आरोपमा प्रहरीले एक जनालाई सालकको खपेटासहित पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४, पानीघाटबाट सालकको खपेटा जस्तो देखिने वस्तु ८ वटा, एक नंग्रा, ३ व...
काठमाडौं– नेपाल प्रहरीले पर्वत र पाँचथरमा बालिकाहरुको बलात्कारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्वतको जलजला गाउँपालिका–९, बनौका...
विराटनगर– देशका विभिन्न स्थानमा प्रहरीले अवैध लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट खैरो हेरोइन, गाँजा तथा प्रतिबन्धित औषधिहरू बरामद गरिएको छ। प्रहरीले उनीहरूविरुद्ध आवश्यक कानुनी...
विराटनगर– मोरङमा २०६४ को संविधानसभा निर्वाचनपछि जनमत खस्कँदै जाँदा निरन्तर संघर्षरत नेकपा (माओवादी केन्द्र) पछिल्लो उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनपछि उत्साहित देखिएको छ । २०८...
तुलसीपुर (रासस) — दृष्टिविहीन श्रीमती र छोराहरूको सहज आवतजावतका लागि चन्द्रवीर वलीले दुई वर्षसम्म एक्लै बाटो खने। न कसैको सहयोग पाए, न त कसैले चासो नै दियो। तर अहिले त्यही गोरेटो पक्की सडकमा परिणत भए...
काठमाडौँ — नेपालमा फागुनमा मात्र ४ हजार ४ सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार तीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । बैंकिङ कसुरक...
काठमाडौं– दाङको घोराही–९ खैरास्थित गणपती प्लाइ उद्योगमा भएको भीषण आगलागी नियन्त्रणमा ल्याउने प्रयास जारी छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो सवा नौ बजेसम्म पनि निभाउन सकिएको छैन । स्थानीय प्रशास...
काठमाडौं – नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्दै कडा कानुनी प्रावधान सहितको विधेयक संघीय संसदमा पेस गरेको छ । नयाँ विधेयकले अपराधीलाई थप कठोर सजाय दिने र पीडितको सुरक्षाक...
विराटनगर– के तयाइँ प्रेस चौतारी नेपालको केन्द्रीय कार्यसमिति वा केन्द्रीय आयोग सदस्य बन्न चाहनु हुन्छ ? यदी चाहनु हुन्छ भने दैनिक २० रुपैयाँको जोहो गर्नुहोस् । तपाइँ केन्द्रीय कार्यसमिति वा केन्द्रीय आयोग सदस्...
विराटनगर– आज मार्च २४, विश्वभर विश्व क्षयरोग दिवस मनाइँदैछ । यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ चयन गरिएको छ । नेपालमा पनि यो दिवसमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिन्छ । नेपालमा ह...
विराटनगर– प्रेस चौतारी नेपालको विराटनगरमा आइतबारबाट सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयनका लागि प्रतिनिधिहरुले दवाव दिइरहेका छन् । जिल्लादेखि केन्द्रसम्मका महाधिवेशनमा आएका प...
काठमाडौं — सरकारले विवाहको कानुनी उमेर घटाउने विषयमा छलफल गरिरहेको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाहसम्बन्धी कानुन संशोधन गर्ने विषय मन्त्रिपरिषद्मा छल...
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि प्रतिबद्धता मात्र देखाएर कार्यान्वयन नगरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत मन्त्री सि...
सिरहा — सिरहाको औरही गाउँपालिकामा महायज्ञको नाममा दलित समुदायमाथि ज्यादती गरेको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव विरुद्ध अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद थ...
विराटनगर– बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई दाजुभाइको मृत्यु भएपछि स्थिति अझै शान्त भएको छैन । आक्रोशित स्थानीयको प्रदर्शन जारी रहँदा प्रहरीले अवस्था नियन्त्रणमा...
काठमाडौं– दुई वर्षअघि गोठाटारमा भएको लाल मोहम्मद हत्याका आरोपित सुटर गुड्डु पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार पटेललाई पुर...
काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई कीर्तिपुरबाट नियन्त्रणम...
काठमाडौं – सरकार परिवर्तनको हल्लाबीच प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भारतप्रति आक्रामक देखिएका छन् । भारतीय पक्षसँग सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमणमा रहँदा ओली भन...
विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा र बाबुराम भट्टराईले राजा एवं राजसंस्थाबारे दिएका पछिल्ला अभिव्य...
वीरगन्ज – माध्यमिक शिक्षा परीक्षा (एसईई) को तेस्रो दिन आइतबार जाँचमा अनियमितता भएको भन्दै पर्सामा केन्द्राध्यक्षसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल...
विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभामा दुई तिहाई पुगेपछि मात्रै संविधान संसोधन गर्न सकिने बताएका छन् । प्रेस चौतारी नेपालको विराटनगरमा आइतबारबाट सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार...
विराटनगर– बाँकेको डुडुवा गाउँपालिकास्थित बेतहनी चोकमा आइतबार दिउँसो पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएपछि तनाव सिर्जना भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले उक्त ट्यांकरमा...
ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शनिबार दिउँसोदेखि पुनः हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष यो चौथो पटक हिमपात भएको हो । यसअघि पु...
मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा लेक लागेर ११ पर्यटकले ज्यान गुमाएका छन्। मृत्यु हुनेमध्ये नौ जना विदेशी तथा दुई जना नेपाली नागरिक छन्। सबैभन्दा बढी भारतीय पर्यटक मुक्तिनाथ मन्दिर दर...
गोरखा- आरुघाट गाउँपालिका-६ स्थित कल्लेरीमा इन्टरनेटको तार तान्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा २७ वर्षीय हरि विक रहेका छन् । आज बिहान डिसहोमको फाइबर इन्टरनेटको तार तान्ने क्र...
जनकपुरधाम — धनुषाको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। शनिबार साँझ जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४४१ नम्बरको बसले बाटो काट्दै ग...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved